उत्तर प्रदेशको वाराणसीमा प्रहरीले टमाटरको सुरक्षाका लागि बाउन्सर तैनाथ गरेको आरोपमा एक पसले र उनका छोरालाई पक्राउ गरेको छ । यस मामिलामा समाजवादी नेता अजय यादवसहित पाँच जनाविरुद्ध शान्ति भंग
चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुने तीन
अमेरिकी राष्ट्रपति जो बाइडेन तीन देशको भ्रमण सुरु गर्दै बेलायत पुगेका छन् । यस भ्रमणका क्रममा उनले लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा पनि भाग लिनेछन् । यस पटकको शिखर सम्मेलनको
भारतमा भारी वर्षाको बीचमा दिल्लीमा बाढीको खतरा परेको छ। यमुना नदीको पानीको बहाव लगातार बढ्दै गएको र सोमबार खतराको निशान नाघेको छ । दिल्ली सरकारका मन्त्री आतिशीले भनेकी सरकारले यो
पूर्व क्रिकेटर सुनिल गावस्करले रोहित शर्माको कप्तानीबाट आफू निराश भएको र रोहितबाट धेरै अपेक्षा रहेको बताएका छन् । इण्डियन एक्सप्रेसको एक कार्यक्रममा सुनिल गावस्करले भने- ‘मैले उनी (रोहित शर्मा) बाट
वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१
युक्रेन र रुस युद्धको ५ सय दिन पूरा भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस विरुद्धको आफ्नो देशको प्रतिकार सफल हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले आफ्नो
ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा
जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र
KHASOKHAS