गत हप्ता लिथुआनियाको पाब्राडे नजिकै सैन्य तालिमका क्रममा बेपत्ता भएका चार अमेरिकी सैनिकमध्ये तीन जनाको शव फेला परेको छ । यस्तै, एक जनाको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यही
रुस र अमेरिकाबीच युक्रेन सङ्कट समाधानका लागि निरन्तर संवाद भइरहेको क्रेमलिनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि जनाए पनि दुवै देशबीच शान्ति सम्झौता र द्विपक्षीय
प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैंककतर्फ प्रस्थान गर्दै
म्यानमार सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ । शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार
रुसले लगातार दोस्रो रात युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा हमला गरेको छ। यस आक्रमणमा तीन जना घाइते भएका छन् भने औद्योगिक भवनहरूमा आगलागी भई दुई वटा बालविकास केन्द्रहरूमा क्षति पुगेको छ।
फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको छ, जसले अघिल्लो वर्षको सोही महिनाको रेकर्ड तोडेको छ । जापान पर्यटन एजेन्सीका अनुसार विदेशी पर्यटकहरूको आगमन बढ्दा होटल
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले म्यानमारमा गएको भूकम्प उच्चस्तरीय आपतकालीन अवस्था भएको बताउँदै जीवन रक्षा र रोगको प्रकोप रोक्न तत्काल ८० लाख अमेरिकी डलर माग गरेको छ । डब्लूएचओले देशमा सीमित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् । “उनीहरूले हानि पुर्याउने धम्की दिएका छन्,” नेता खामेनीले मुस्लिमहरूको रोजा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको
KHASOKHAS