Author: खसोखास रिपोर्टर

नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध, यात्रु मर्कामा

नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो

फ्रान्स हिंसा : राष्ट्रसंघको कडा टिप्पणी, २ हजार सवारीसाधन जलेर खरानी, ​​८७५ जना पक्राउ

फ्रान्समा विगत तीन दिनदेखि जारी हिंसाबारे संयुक्त राष्ट्रसंघको मानवअधिकार निकायले शुक्रबार कडा टिप्पणी गरेको छ । मानव अधिकार एजेन्सीले यो गोलीबारीले फ्रान्सले आफ्नो कानून र व्यवस्था एजेन्सीहरूमा व्याप्त नस्लवाद सम्बन्धी

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू ९ करोड ८४ लाख पुगे

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ

२०औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा

साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । बुधबार अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा घाइते भएका थिए ।

प्रसादी दिने बहानामा दर्शनार्थीमाथी दुर्व्यवहार गर्ने भैरवस्थान मन्दिरका पुजारी निलम्बित

पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ । प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि मुख्य पुजारी योगीलाई निलम्बन गरिएको समितिले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com