Author: खसोखास रिपोर्टर

फ्रान्समा १७ वर्षीय युवकको मृत्युपछि हिंसात्मक प्रदर्शन, १५० जना पक्राउ

फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि हिंसा र गिरफ्तारी जारी छ । फ्रान्सेली गृहमन्त्रीले रातभरि भएको प्रदर्शनका क्रममा कम्तीमा १५० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । गृहमन्त्री

फ्रान्समा १७ वर्षीय युवकको मृत्युपछि हंगामा, विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन

फ्रान्सको राजधानी पेरिसमा ट्राफिक चेकजाँचका क्रममा १७ वर्षीय चालकको प्रहरीले गोली हानी हत्या गरेपछि लगातार दोस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी रहेको छ । ती किशोरीको नाम नाहेल एम रहेको

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद देशभर मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि, ३४ जनाको मृत्यु

बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित

‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । विधेयकको पक्षमा एकसय ४७ र

वाग्नर समूहको अनुपस्थितिले रूस-युक्रेन युद्धमा कस्तो प्रभाव पार्छ ? युक्रेनलाई फाइदा हुन्छ ?

वाग्नर समूह आफ्नो हिंसक तरिकाका लागि परिचित छ र युक्रेनी सेनाका लागि खतरनाक शत्रु साबित भएका छ । यति हुँदाहुँदै पनि रुस–युक्रेन युद्धमा वाग्नर समूहको भूमिका समाप्त हुँदै गएको देखिन्छ

तीनवटा अष्ट्रेलियाली विश्वविद्यालयहरू शीर्ष-२० मा प्रवेश

क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले र्याङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् । मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र

प्राविधिक गडबडीपछि ‘भियतजेट’ विमान फिलिपिन्समा आकस्मिक अवतरण, सबै यात्रु सकुशल

भियतजेटको विमानले बुधबार बिहान उत्तरी फिलिपिन्समा प्राविधिक गडबडीका कारण आपतकालीन अवतरण गरेको छ । विमानमा २१४ जना सवार थिए र सबै सकुशल छन् । यात्रु र चालक दल मध्ये कोही

पूर्वी नेपालको कोसेली निगुरो

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com