Author: खसोखास रिपोर्टर

चर्को घामले करोडौँको ड्रायगन फ्रुट नष्ट, फूल फूल्दै गरेका र फल लागेका ड्रायगन बोटमै कुहिए

केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् । तीन पटक (लट)

अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क जानुपर्ने

के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ गोँगबुस्थित नयाँबसपार्क पुग्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित

अनलाइन बेटिङमार्फत सट्टेबाजी प्रचार गरेको आरोपमा बल्छी ध्रुवेसहित ८ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित विभिन्न

सांसद आलेको व्यङ्ग्य- तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ । पूर्वसंस्कृति, पर्यटन

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ । गाउँका सबै घरमा मौरीका

मुख्यसचिवमा डा. अर्याल नियुक्त

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय

नेपाल र युएईबीच श्रम सम्झौता नवीकरण, घरेलु कामदारमा लैजान युएई इच्छुक

नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ ।  बुधबार नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको

गर्मी बढेपछि कैलालीमा दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर, विरामी समेत बढे

कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने,

लम्पी स्किनको प्रकोप देशभर : साढे ९ हजार पशुु मरे, तीन लाख ५५ हजारबढी सङ्क्रमित

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय

सुशान्त सिंह राजपुतको पुण्यतिथिमा बहिनी श्वेता कीर्तिले भनिन्- ‘हरेक पल मिस गर्छु’

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको पुण्यतिथिमा उनकी बहिनीले उनको सम्झना गर्दै सामाजिक सञ्जाल पोस्ट सेयर गरेकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्– “लभ यु भाइ र तिम्रो बुद्धिलाई सलाम। म

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com