स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको
ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकाहरुको शव भुवनेश्वर लगिएको छ । हालसम्म १ सय ७० शव भुवनेश्वर ल्याइएको छ । अहिलेसम्म पहिचान हुन नसकेको शव पनि छन् । भुवनेश्वरका
ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे एक भयानक रेल दुर्घटना भएको थियो, जसमा अहिलेसम्म २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना घाइते भएका छन्। दुर्घटनास्थलमा
नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती
कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो बाइडेन र जिल बाइडेन भारतमा
बाँकेको सामुदायिक वनले वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार
प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिशाको बालासोर पुगेर रेल दुर्घटनास्थलको अवलोकन गरेका छन्। उनले रेलमन्त्री अश्विनी वैष्णव केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानसँग जानकारी लिए। समाचार एजेन्सी एनआईका अनुसार घटनास्थलबाट उनले क्याबिनेट सचिव
उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुँइकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छभने नौ सय जनाभन्दा बढी यात्री घाइते
KHASOKHAS