Author: खसोखास रिपोर्टर

पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा

पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय

विभागले भन्यो- दक्षिण अफ्रिका पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय छ, प्रलोभनमा नपर्नुस्

वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको

‘अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन्’

अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति २१ करोड डलरबढीले घट्यो

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति एक साताभित्र २१८.१ मिलियन डलरले घटेको छ । स्टेट बैंक अफ पाकिस्तानका अनुसार देशको सञ्चिति ९.७३ अर्ब डलरबाट घटेर ९.५१ अर्ब डलरमा झरेको छ । योसँगै

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको तर नाग्म-गमगढी

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ

प्रधानमन्त्री दाहाल इन्दोरमा, महाकालेश्वर मन्दिरको दर्शन र वास्तुकलाको अवलोकन गर्ने

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने

काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका

सुडान द्वन्द्व सुरु भएको ६ हप्तामा १२ लाखभन्दा बढी मानिस विस्थापित

सुडान द्वन्द्व सुरु भएको ६ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता- ‘नेपालसँगको सीमा समस्या समाधान गर्छौँ’

दुई देशबीचको द्विपक्षीय वार्तापछि भारत र नेपालका प्रधानमन्त्रीले नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिल्लीमा द्विपक्षीय वार्ता

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com