Author: खसोखास रिपोर्टर

धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो

धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । धवलागिरि हिमाल आरोहणका

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता-कार्यकर्ता पक्राउ

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन

श्रीलङ्काका आप्रवासी कामदारले ४ महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्राए

श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ

वाग्मती नदी किनारमा फोहर फाल्नेलाई जरिवाना

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने

लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली

कालीगण्डकी नदीको तटमा अवस्थित केलादीधाममा पर्यटक बढ्दै

कालीगण्डकी नदीको तटमा अवस्थित केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व)लाई जोडेको यस धामले सबैलाई लोभ्याएको छ । निम्वार्क

जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु

जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप : दश जनाको मृत्यु

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका

भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा जेठ ४ गते संसदमा भन्छु : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा सत्य कुरा ल्याउने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकरणमा

कांग्रेस पदाधिकारी बैठक बस्दै, पक्राउ परेका बालकृष्ण खाँणको विषयमा छलफल गरिने

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com