Author: खसोखास रिपोर्टर

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। केसीलाई जडिबुटीबाट नियन्त्रणमा लिइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार

खतरनाक र घातक हुन्छ लामखुट्टेको टोकाइ, जान्नुहोस् कस्ता रोग लाग्छन् ?

गर्मी मौसममा लामखुट्टेले धेरै समस्या ल्याइदिन्छ। मानिसहरू लामखुट्टेको टोकाइलाई हल्का रूपमा लिन्छन्। लामखुट्टेको टोकाइबाट धेरै प्रकारका रोग लाग्ने खतरा हुन्छ । लामखुट्टे धेरै प्रकारको संक्रमणको वाहक हुन सक्छ। यी रोगहरू

सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन

नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ । तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात

इमरान खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शनः इस्लामाबादमा पाँच प्रहरी घाइते, ४३ जना पक्राउ

इस्लामाबाद प्रहरीले इमरान खानका समर्थकहरूले गरेको प्रदर्शनमा आफ्ना पाँच जवान घाइते भएको बताएको छ। इस्लामावाद प्रहरीको बयानमा कानून उल्लंघन गर्ने ४३ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको पनि बताइएको छ । पाकिस्तानका

नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ

प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको छ । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। अवस्था ‘सामान्य’ रहेको

मकैको खोस्टाबाट टोपी र झोला

तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर

पर्यटनबाट श्रीलङ्काले ४ महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com