Author: खसोखास रिपोर्टर

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम

भारतको मध्यप्रदेश मेलामा महिला कलाकारको एचआइभी परीक्षण गरेको आरोप, अनुसन्धान सुरु

मध्यप्रदेशमा वार्षिक मेलामा आएका महिला डान्सरको एचआइभी परीक्षणको मुद्दामा आगो लागेपछि जिल्ला प्रशासनले अहिले छानबिन गर्न आदेश दिएको छ । यो घटना अशोक नगर जिल्लासँग सम्बन्धित छ, जहाँ सरकारी डाक्टरहरूले

युक्रेन युद्ध : रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु, तीन घाइते

युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् । यस हमलामा छवटा आवासीय भवनमा

१० महिनामै टुट्यो अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध

अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध टुंगिएको छ । उनका श्रीमान गेललले अर्को विवाह गरेका छन् । गत वैशाख ९ गते काठमाडौंको एक

क्रिकेटर सन्दीप लेख्छन्- घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्य

क्रिकेटर सन्दीप लामिछानेले घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्यको कुरा रहेको बताएका छन् । विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत

तस्वीरमा हेर्नुहोस्, शीतल निवासमा नयाँ राष्ट्रपति पौडेलको शपथ, निवर्तमान भण्डारीको बिदाइ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो । उहाँको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उहाँको निधन भएको पुष्टि सोमबार गरेको

आइसीसी लिग- २ : पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालको सहज जित

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल नौ विकेटले जितेको छ । पपुवा न्युगिनीले नेपालसामु जितका लागि

आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन

चीनको शेनझोउ- १५ अन्तरिक्ष यात्री जुनमा फर्किने

चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com