Author: खसोखास रिपोर्टर

टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै कञ्चनपुरकी माया जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित

शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन

नागरिक उड्डयन प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको

रामचन्द्रको खुशी (हेर्नुहोस् तस्वीरमा)

मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल बधाई तथा शुभकामना ग्रहण गर्न व्यस्त हुनुहुन्छ । पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता एवं शुभेच्छुकहरूको भीड लागेको छ

पुनः उडानको पहिलो दिन मै गौतमबुद्ध विमानस्थलबाट ९३ यात्रु लिएर कुवेत उड्यो जजिरा एयरवेज

खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बन्द भएको जजिरा एयरवेजको उडान आजदेखि पुनः सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे

सन् २००५ पछि समुद्रमा प्लास्टिक प्रदूषण ‘अत्यधिक’ वृद्धि

विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ । महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल

१७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री बन्न नसकेका पौडेल एकैचोटीमा राष्ट्रपति

नेपालको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)को तर्फबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल नयाँ राष्ट्रपति बनेका हुन् । मतदानमा

राष्ट्रपति चयनका लागि मतदानको समय सकियो, केहीबेरमा मतगणना

राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका

युक्रेनका केही सहरमा रुसको आक्रमण कायमै, सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह

रुसले युक्रेनका धेरै सहरमा ठूलो संख्यामा मिसाइल प्रहार गरेको छ । राजधानी किभको पश्चिमी र दक्षिणी जिल्लाहरूमा राहत कार्यका लागि आपतकालीन सेवाहरू खटाइएको छ। किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com