Author: खसोखास रिपोर्टर

युक्रेन युद्धको छायामा बेलारुसका राष्ट्रपति चीन भ्रमणमा आउँदै

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को यही माघ १६ गते चीनको राजकीय भ्रमणमा यहाँ आउनुहुने भएको छ । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको उम्मेदवारी

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले

वन्यजन्तु अपराधमा ९० हजार पक्राउ

चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा

एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ

वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा

युक्रेनमा रूसी आक्रमणलाई लिएर एफएटीएफले गर्यो रूसको सदस्यता निलम्बन

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्रेनमा रूसी आक्रमणलाई लिएर रूसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ । एफएटीएफले २०० भन्दा बढी देश र

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको

युक्रेन युद्धको एक बर्ष पूरा, यस्तो छ युद्धबारे विश्व नेताहरूको प्रतिक्रिया

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन् । चीनले युद्ध अन्त्यका लागि तत्काल शान्ति वार्ताको आह्वान गरेको छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेको हो। साथै, इजलासले महान्यायाधीवक्ता

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com