राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले साझा वक्तव्य जारी गरेका छन् । यस विज्ञप्तिमा जेलेन्स्कीले यो ‘ऐतिहासिक लडाइँ’ ‘लोकतान्त्रिक संसार’ले जित्ने बताएका छन्। बाइडेनको उपस्थितिमा जेलेन्स्कीले टेलिभिजनमा जारी
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने घोषणा गरेका छन् । उनी सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण
बङ्गालदेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गालदेशमा
“पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता पढ्न पाउँदा धेरै
नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडानमा रोक लगाएको छ । गुण एयरलाइन्समा आर्थिक संकट परेपछि गुणका सबैै विमानले आजदेखि नै उडान भर्न पाउने छैनन् । हाल गुणका ७
भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको
ग्यास सिलिन्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न
उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन
KHASOKHAS