Author: खसोखास रिपोर्टर

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात, आर्थिक वर्षका तुलनामा २५ प्रतिशतले उत्पादन वृद्धि

पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।

भूकम्पपछि टर्की र सिरियामा २५ लाखभन्दा बढी बिरामी, उपचारको खाँचो

सिरियाको भूकम्प प्रभावित उत्तरपश्चिमी क्षेत्रमा नि:शुल्क चिकित्सा सहायता दिने संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) का १४ ट्रकको काफिले प्रवेश गरेको छ। यस क्षेत्रमा गत फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पबाट

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको

विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाउँदै जर्मनी, कति शक्तिशाली छ ?

रुस-युक्रेन युद्धको बीचमा युरोपेली देशहरूमा हतियारको दौड चलिरहेको छ। हरेक देश आफ्नो सुरक्षा बलियो बनाउन खतरनाक हतियारको विकासमा लागेका छन् । यसैबीच जर्मनीले विश्वको सबैभन्दा ठूलो पनडुब्बी ड्रोन बनाईरहेको छ

टर्की भूकम्प : ज्यान त जोगियो तर बाँच्नको थुप्रै चुनौती सामना गरिरहेका छन् मानिसहरु

जीर्ण घरको अगाडि सडक छेउमा बसेकी एउटी महिलाले त्यो घरलाई मात्र हेरिरहेकी थिइन् । उनको हातमा एउटा ठूलो झोला थियो जसमा केही न्यानो लुगा र राहत कार्यकर्ताको आधा बोतल पानी

भूकम्पपछि साढे १० हजारबढी सिरियाली शरणार्थी स्वदेश फर्किए

दक्षिणी टर्किमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा

टर्की र सिरियामा भुकम्पमा परि ४६ हजार बढीको मृत्यु, हजारौँ घाइते

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com