Author: खसोखास रिपोर्टर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात किन गए फ्रान्स ?

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल

अभिनेत्री करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । मानन्धरले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताएकी छन् । खनालले एउटा

टर्कीमा अत्यावश्यक सामग्री पठाउने नेपाल सरकारको तयारी

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद्

टर्कीमा भूकम्पपछि दक्षिणी भागका १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा

टर्कीमा सोमबारको शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल तीन

प्रचण्ड-ओली भेटवार्ता, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको

इन्डोनेसियामा न्यूजिल्याण्डका पाइलटको अपहरण, पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरुले न्युजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा

नेपालमा पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो। नयाँ मूल्यसँगै अब

पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराको आदेश

बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com