टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी १२०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन्
टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । यसैबीच टर्कीमा केही समयअघि फेरि भूकम्पको धक्का महशुस भएको समाचार आइरहेका छन् । पछिल्ला परकम्पहरूको
ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले
टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको बीबीले जनाएको छ ।
सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न आज बोलाउनुभएको प्रमुख सचेकहरुको बैठकमा
पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि
मुम्बई प्रहरीले भारतका पूर्व क्रिकेटर विनोद काम्बलीविरुद्ध बान्द्रास्थित आफ्नै घरमा मदिरा सेवन गरेको अवस्थामा आफ्नी श्रीमतीलाई दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । मुम्बईको बान्द्रा पुलिस स्टेशनमा काम्बली विरुद्ध
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै
यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको
KHASOKHAS