Author: खसोखास रिपोर्टर

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका

कतारमा कीराफट्याङ्ग्रालाई खाद्य प्रयोगमा प्रतिबन्ध

युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीय नेपाली बालिकाको उद्धार, प्रलोभन देखाउनेमा नजिकको साथी

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक

कोरोना महामारीले बन्द रहेको हङकङ र मकाउबाट चीन आजआउ पूर्णरूपमा खुला

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आजआउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध

मौरीका घारले भरियो तोरीबारी

रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’

४ करोड लगानीमा गाउँमै पशुपालन सुरु गरेका पोख्रेल, दूध बेचेरै कमाउँछन् मासिक १५ लाख

स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आउनुभएको छ । किराना पसल सञ्चालन गर्दै आउनुभएका उहाँ अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गर्नुभएको हो । उहाँले दुई वर्षअघि ‘जनविश्वास

आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा आउँदै, दलका शीर्ष नेतासँग छलफल गर्ने

विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९ आइएफआरसी०को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव

डिप्रेसनको लक्षण देखिएको छ ? जीवनशैलीमा यी ५ परिवर्तन गर्नुहोस्

नेपालसहित अधिंकाश देशहरुमा पुरुषहरूले परिवारको पालनपोषणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। जिम्मेवारीको बीचमा, तिनीहरू आफ्नो हेरचाह गर्न बिर्सन्छन्। आर्थिक र पारिवारिक जस्ता समस्याका कारण धेरै पटक पुरुष डिप्रेसनको सिकार हुन्छन् । डिप्रेसनका

प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक चौधरी जेल चलान

प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई

सालको पातको दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com