Author: खसोखास रिपोर्टर

न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा

मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । व्यापक वर्षाका

पर्यटनमन्त्री किरातीले तलबसहित दान पेटिकाको रकम विद्यालयलाई दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनुभएको छ । यही माघ ३ गते पद बहालीका क्रममा

पोखरा विमान दुर्घटनामा परी हराइरहेका एक जना अझै भेटिएनन्, खोजी भइरहेको सेनाको भनाई

कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा

भारतको एक निजी अस्पतालमा आगलागी हुँदा मालिकसहित पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा

दाङको टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट

मन्त्रालयबाट बाहिरिदैँ रवि लामिछानेले भने- अनागरिक भएको छु, यतिबेला मेरो कुनै परिचय छैन

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उनले भने- ‘अदालतको फैसलालाई स्वागत गर्छु,

इराकमा नागरिक हत्यामा संलग्न १४ जनालाई मृत्युदण्ड

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले

अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई अदालतले दियो शर्तसहित दुबई जाने अनुमति

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई जनवरी २७ देखि जनवरी ३० सम्म दुबई जान अनुमति दिएको छ । मुख्य अभियुक्त सुकेश चन्द्रशेखरसँग २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा

पाकिस्तानी रुपैयाँमा कीर्तिमानी गिरावट, एक डलरको मूल्य २५५ रुपैयाँ

पाकिस्तानी रुपैयाँ कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी अर्थतन्त्रको चिन्ता गहिरिँदै गएको छ । बिहीबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा २५५ मा झरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com