अमेरिकामा पहिलो त्रैमासिक अवधिमा नयाँ गाडीहरूको बिक्री ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। वाड्स इन्टेलिजेन्सद्वारा मंगलबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, कूल ३ दशमलव ९१ मिलियन गाडी बिक्री भएका छन्।
विश्व प्रसिद्ध विद्युतीय सवारी निर्माता टेस्लाको पहिलो त्रैमासिक बिक्री १३ प्रतिशतले घटेको छ। यो पछिल्लो तीन वर्षमा कम्पनीको सबैभन्दा कमजोर प्रदर्शन हो। सीईओ एलन मस्कको राजनीतिक झुकावका कारण टेस्लाले पछिल्लो
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो बजेट नाटकीय रूपमा कटौती गरे पनि अमेरिका सहयोग दिने निर्णयबाट पछि हट्ने भएपछि यो वर्षदेखि र सन् २०२७ सम्म बजेट अभावको सामना गर्नुपर्ने देखिएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो अमेरिकाको व्यापार नीतिमा ठुलो परिवर्तनको घोषणा गर्दै विश्वभरका देशहरूका लागि कडा भन्सार दर लगाउने तयारी गरेका छन् । उनले अमेरिका ‘व्यापारमा’ अन्यायमा परेको भन्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेलीमाथि कर वृद्धि गर्नुका साथै ग्रीनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकतालाई चुनौती दिइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार यूरोपमा नेटोको बैठकमा भाग लिने भएका छन् । रुबियो ब्रसेल्समा
नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको
अमेरिकी सरकारले लगाउने नयाँ कर नीतिको असर कम गर्न अस्ट्रेलियाले व्यापार सम्बन्धहरू विस्तार गर्ने विदेश मन्त्री पेनी वोङ्गले बताएका छन् । “हाम्रो व्यापारलाई सुरक्षित राख्नका लागि अन्य देशहरूसँग सहकार्य आवश्यक
इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् । हमासले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा
म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यानमार रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, “प्राकृतिक
गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन ढलेपछि चिनियाँ दूतावासले विदेशमा कार्यरत चिनियाँ कम्पनीहरूलाई स्थानीय कानूनको पालना गर्न आह्वान गरेको छ । थाइल्याण्डको राजधानी बैङ्कक र
KHASOKHAS