हामीलाई लाग्न सक्छ, विदेशी नागरिकहरु नेपालीका पर्यटकीय स्थलहरुमा घुम्न र समय बिताउन मात्र आउँछन् । तर होइन । नेपालमा केही विदेशी नागरिकहरु अपराध गर्नका लागि पनि आउने गरेका छन् ।
स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीहरूको लागि नौलो विषय होइन् । स्वदेशमा दुई छाक टार्नको लागि समेत सकस परेपछि नेपालीहरू दैनिकी दुई हजार ५०० को संख्यामा विदेश पलायन भइरहेका
बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिनामा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटेको छ । टीआरसीसम्बन्धी कार्यदलले विवादित चार बुँदामा सहमति जुटाएपछि शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढ्ने विश्वास
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी सङ्कटको राजनीतिक समाधानमा जोड दिन आग्रह गर्नु भएको छ । कब्जाको अन्त्य गरी अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रसङ्का प्रस्ताव अनुरूप द्वन्द्व समाधान गर्ने राजनीतिक
नेपालीहरु रोजगारीको लागि विदेशीने क्रम रोकिएको छैन् । गत जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ जना नेपालीहरु श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशी मुलुकहरुमा पुगेका छन् । नेपालीहरुले
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गर्नुभएको छ । “महासचिव गुटेर्रेसले
संयुक्त राष्ट्र संघको महासभाले शुक्रबार प्यालेस्टाइनीहरु संयुक्त राष्ट्र संघमा पूर्ण सदस्यको हैसियतका लागि योग्य भएको घोषणा गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ । प्यालेस्टाइनीहरूसँग बढ्दो विश्वव्यापी ऐक्यबद्धतालाई प्रतिबिम्बित गर्ने यो
नेपाल दश वर्ष सम्म चलेको सशस्त्र द्वन्द्व अन्त्यका लागि नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच शान्ति सम्झौता भएको १७ वर्ष पुरा भइसक्दा पनि बलात्कार तथा यौन हिंसामा परेका पीडितहरुले
क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कार्यक्रमको अन्तरसरकारी वार्ता समिति (आइएनसी–४) को
रुस र युक्रेनबीचको युद्धमा धेरै नेपालीहरु पनि फसेका छन् । रुस र युक्रेनबीचको युद्धमा फसेका रुसी सेनामा आबद्ध सैनिकहरुले भारतसँग सहयोगको याचना गरिरहेका छन् । रुसी सेनामा सहयोगीका रूपमा काम
KHASOKHAS