मनोरञ्जन

सामाजिक न्याय र समानता पक्षमा सीता रसाइलीको नयाँ तीज गीत

पत्रकार एवं गायिका सीता रसाइलीको नयाँ तीज गीत ‘वर्षदिन बितेको’ सार्वजनिक भएको छ । सामाजिक न्याय र समानता पक्षमा उनको दृढ़ संकल्प सहित उनको गीतले अहिले चर्चा बटुलिरहेको छ ।

नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट

बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७ देखि २९) सम्म

डेढ दर्जन लोकगीतपछि घिन्की पकनीका साथमा खेम भण्डारी

झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजगीतको विषयवस्तुलाई समेटेर नयाँ गीत घिन्की पकनी ल्याएका छन् । हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी जस्ता गाउँघरका पुराना शब्दलाई

छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक

कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, जुन अहिलेसम्म अधिकांश देशमा जारी छ । लक

गीतकार गदालको नयाँ गीत सार्वजनिक

गीतकार ज्ञानेन्द्र गदालको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘मेरो दिलैमा’ बोलको उक्त गीतमा मणिकमल क्षेत्रीको संगीत र कुबेर राइको स्वर रहेको छ । सचिन सिंहको संगीत संयोजन

टेक्सासका हरि लामिछानेको नयाँ गीत ‘मेरो अँगालो’ भिडियो सहित

अमेरिकाको टेक्सास निवासी हरि लामिछानेको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मेरो अँगालो’ बोलको गीतमा संगित पनि लामिछानेकै रहेको छ । गीतको छायांकन नेपाल र अमेरिकाको बिभिन्न

बलिउडका भिलेन जसले अभिनयका लागि छोडे बीमा कम्पनीको जागिर

अग्लो कद , खतरनाक आवाज र दमदार व्यक्तित्वमार्फत् वर्षौंसम्म फिल्म प्रेमीको मनमा डर पैदा गर्ने अभिनेता थिए अमरिश पुरी । उनले थुप्रै फिल्ममा खतरनाक भिलेनको भूमिका निभाइसकेका छन् । अमरिश

ब्रिजेश र शोभिताको लिरिकल म्युजिक भिडियो सार्वजनिक

डाक्टर ब्रिजेश मैनाली  र शोभिता पराजुलीको  प्रस्तुतीमा “किन हो किन कुन्नि सपनीहरुमा उनी” नामको लिरिकल म्युजिक भिडियो म्युजिक नेपालको  यु-ट्युब् च्यानल मार्फत  सार्वजनिक गरिएको छ। डाक्टर ब्रिजेश मैनालीद्वारा रचित तथा

प्रताप दास र मिलन नेवारको स्वरमा गीतकार दुर्गा खनाल घिमिरेले ल्याइन् ‘वेवी शावर’ गीत

गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेको वेवि शावर गीत सार्वजनिक गरिएको छ । नेपालीहरुले नयाँ बच्चा जन्मिने थाहा पाएपछि परम्परागत रुपमा दहि चिउराखुवाउने प्रचलन रहेकोमा अहिले वेवी शावरका रुपमा मनाउन

भर्चुअल कन्सर्ट गर्दै काठमाडौंको अमेरिकी दूतावास, आर्थर गनदेखि प्रवल गुरुङसम्म

आगामी शुक्रबार अमेरिकी दूतावास काठमाडौंले विभिन्न कलाकारहरु र सेलिब्रेटीहरुका साथमा भर्चुअल कन्सर्ट गर्ने भएको छ । नेपाली समय अनुशार जुन १९ को बेलुका ६ बजे दूतावासको फेसबुक पेजमा उक्त कन्सर्ट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com