नेपालमा अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ । अनलाईन टेलिभिजन टिभी अन्नपूर्णले बुधबार पत्रकार सम्मेलन गरी हास्यव्यंग्यत्मक रियलिटी शो कमेडी किङ्ग गर्न लागेको जानकारी गराएको हो
युवा गायक प्रकाश न्यौपानेको नयाँ एल्बम फ्युजन डिजिटल स्टोरमा रिलिज भएको छ । विश्वभर गीतसंगित डिजिटल प्रविधिमा गइसकेको र विश्वभर नै गीतहरु डिजिटल स्टोरमा रिलिज हुन थालेको सन्दर्भमा प्रकाशको नयाँ
उदय सोताङ र मनिला सोताङको आवाजमा सजिएको गजल ‘आँखाको यो नानीभित्रै लुकी हेर प्यार हुन्छ’ सार्वजनिक भएको छ। गजलकार सुरेश वाग्लेको शब्द तथा किरण श्रेष्ठको संगीतमा रहेको उक्त गजल म्युजिक
अमेरिकामा चलचित्र कृ को प्रदर्शन सुरु गरिएको छ । टेक्सासमा शुक्रबारदेखि देखाउन थालिएको कृ न्युयोर्कका आइतबार देखाइएको छ । अन्य स्थानमा पनि चलचित्र प्रदर्शन हुँदैछ । किन हेर्ने फिल्म ?
अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को पहिलो शो न्युयोर्कमा हाउसफुल भएको छ । चलचित्र न्युयोर्कको क्वीन्समा रहेको उत्कृष्टमध्येको हलमा देखाइएको थियो । रिगल सिनेमाबाट संचालित यो थिएटर न्युयोर्कका उत्कृष्ट थिएटरमध्येको
चर्चित नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ टेक्सासमा लगातार दुई साता देखाइने भएको छ । टेक्सासको अर्भिङ डलासमा चलचित्रको प्रदर्शन गरिने प्याट्रिक सुवेदीले जानकारी दिएका छन् । चलचित्र आगामी
-विष्णुप्रसाद पौडेल सुन्दा साह्रै मिठो सुनिन्छ, एक थोपा पसिना भए पनि आफ्नै माटोमा बगाउनुपर्छ । कुनै जमाना थियो, आफ्नै माटोमा पसिना बगाएमात्रै देशप्रेमी भइन्थ्यो । राष्ट्रका लागि योगदान गरेको ठहथ्र्याे
काठमाडौँ – गायक नगेन्द्र श्रेष्ठको आवाजमा साझ ढली गयो बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार
माघ, १७ –लामो समयको विवादपछि प्रदर्शनमा आएको वलिउड चलचित्र ‘पद्मावत’ ले भारत बाहेकका देशमा पनि प्रतिबन्धको सामना गर्नुपरेको छ । मलेसियामा पनि यो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको हो ।
यतिबेला खाडी मुलुकको युएईमा नेपाली कामदारको रुपमा कार्यरत नव गायक खिमराज गौतमले फेरी अर्को लोक दोहोरी एल्बम ‘बाटो फुक्थ्यो’ बजारमा ल्याएका छन । सो एल्बमसँगै यतिबेला उनी नेपाली लोक गीतको
KHASOKHAS