दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ । धेरै मजदुर घाम सह्न नसकेर बिरामी पनि पर्छन् । त्यसैले धान काट्न मजदुर
एनआरएनए नयाँ कार्यसमितिमा निर्वाचित भएपछि विजेताहरु खुशीले अबिरमा रंगीए । अध्यक्षमा निर्वाचित कुमार पन्त, उपाध्यक्षमा निर्वाचित बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, महिला उपाध्यक्षमा निर्वाचित रबिना थापा, महासचिवमा
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दशैँको टीका ग्रहण गर्नुभएको छ । उहाँले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैँ टीका ग्रहण गर्नुभयो । बुबाबाट टिका ग्रहणपछि
राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टिका ग्रहण गर्नुभएको छ । साथै उहाँले आफन्तहरुलाई पनि दशैंको टिका लगाइदिनुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९० बर्षको पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले दशैंको टिका लगाएका छन् । बेरी र डेपुटी चिफ अफ मिसन म्यानुअल मिक्कलेरले मिशन परिवारसँग दशैं मनाएका हुन् । उनीहरुले नेपाली टोपी लगाएर दशैं
दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने
अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले न्युयोर्कमा दशैंको टिकाको साइत स्थानीय समय अनुशार सोमबार विहान ११ बजेर २१ मिनेटमा तय गरिएपछि न्युयोर्कमा सोमबार नै दशैंको टिका लगाइएको छ । रिजउडमा रहेको दुर्गामन्दिरमा
नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेट टीकाको साईत उत्तम रहेको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने
अमेरिकामा यसबर्षको दशैंको टिका सोमबार नै लगाउनुपर्ने भएको छ । न्युयोर्क समय अनुशार मंगलबार विहान सबेरै नै दशमी तीथि समाप्त हुने भएकाले सोमबार नै दशैंको टिका लगाउनुपर्ने न्युयोर्क निवासी पण्डित
KHASOKHAS