सिलेब्रेशन

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

– भरत प्रधान कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय

विदेशमा भएका नेपालीलाई ‘स्वेदश फर्क’ भन्नु सरकारको सस्तो र अनैतिक नारा : रामप्रसाद खनाल

अमेरिका निवासी कलाकार, पत्रकार,साहित्यकार र राष्ट्रिय तथा अन्तराष्ट्रिहरुमा अभिनन्दित, सम्ममानित र पुरस्कृत व्यक्तित्व, तीन दशकदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील बहुप्रतिभाका धनी राम प्रसाद खनाल अहिले नेपालमा हुनुहुन्छ । काठमाडौंमा भेटिनुभएका खनालसँग

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ संकलन भएको आयोजकहरुले जानकारी दिएका छन । जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २

कञ्चन अमात्यले पाइन् प्रतिष्ठित अमेरिकी अवार्ड, १७ बर्षमा अवार्ड पाउने पहिलो नेपाली

श्रृजनशिल युवा नेतृत्वलाई १७ बर्षदेखि प्रदान गरिदै आएको एउटा प्रतिष्ठित अमेरिकी अवार्ड नेपाली चेली कञ्चन अमात्यले प्राप्त गरेकी छिन् । सोसाइटी फर इन्टरनेशनल डेभलपमेन्टले सन् २००३ देखि प्रदान गर्दे आएको अवार्ड

नेपाली प्रोफेसर डाक्टर तुल्सी धरेललाई क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

नेपाली आप्रवासी तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड प्राप्त गर्नुभएको छ । विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जनालाई प्रदान गरिने यो अवार्ड प्राप्त गर्नेमा

युरोपको चक्करमा २० लाख डुबाएका म्याग्दीका युवा भैंसी पालेर मासिक लाख कमाउँदै

–धु्रबसागर शर्मा दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो । युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रणमा सफल महानिरीक्षक सर्वेन्द्र खनाल

– दीपक रिजाल /मधुसूदन रायमाझी नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल हुनुभएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी संगठनले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण

‘म समलिंगी हुँ के मलाई अँगालो हाल्छौ ?’ काठमाडौंमा फेशन डिजाइनर सुभमको सामाजिक परिक्षण

नवोदित फेशन डिजाइनर तथा मिस्टर एण्ड मिस थारु २०१७ का फस्ट रनरअप सुभम चौधरीले काठमाडौंमा समलैगितकताबारे एउटा सामाजिक प्रतिकृयाको परिक्षण गरेका छन् । समलिंगी तथा तेश्रो लिंगी गौरव महिना चलिरहँदा

प्रितम आचार्य नेपाल आए, प्रितमको बज्यैले बोलिन् मिडियामै पहिलोपटक (भिडियो)

जि टिभी को रियालिटि शो सारेगमप लिट्ल च्याम्प्स का तेस्रो भएका नेपाली बालक प्रितम आचार्य नेपाल आएका छन्। पश्चिम बगांलको बागडुग्रा विमानस्थलमा आोर्लिएका प्रितम परिवारको साथ मेची पुल पार गरेर

थाइल्याण्ड अन्तर्राष्ट्रिय फेशन उत्सवको रनवेमा हिड्दै दिक्पाल कार्की

आगामी जुन ३० मा थाइल्याण्डमा हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय फेशन उत्सवको रनवे मोडलका रुपमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की हिड्ने भएका छन् । कार्की उक्त फेशन उत्सवमा चर्चित डिजाइनरका विभिन्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com