सिलेब्रेशन

उत्कृष्ट ओरिजिनल गीततर्फ लेडी गागाले जितिन् ओस्कार

उत्कृष्ट ओरिजिनल गीततर्फ लेडी गागाले ओस्कार अवार्ड जितेकी छिन् । अ स्टार इज बर्न नामको एल्बममा रहेको शालो गीतबाट लेडी गागाले ओस्कार जितेकी हुन् । ओस्कार अवार्ड जितेपछि उनले आँशु

नेपाली नयाँ बर्षमा सान फ्रान्सिस्कोमा क्रुज पार्टी हुने

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली समुदाय माझ पहिलो पटक प्रोजेक्ट इन्टरटेन्मेन्ट गु्रपले नयाँ वर्ष साँझ क्रूज पार्टी आयोजना गर्न लागेको छ । सान

जिरो फिगरले होइन आत्मविश्वासले उपाधी जितेकी मोडल रविना (भिडियो)

सौन्दर्य प्रतियोगिता भन्नासाथ तपाई हाम्रो दिमागमा ‘स्लिम एण्ड ट्रिम’युवतीहरू -याम्पमा टक….टक..टक.., हिँडेको चित्र घुम्छ । यस्तो हुनु स्वभाविक हो, किनकी हाम्रो समाजले ‘जिरो फिगर’भएका युवतीहरुलाई सौन्दर्यताको आदर्श मान्दैआएको छ ।

मोडल दिक्पाल कार्की जन्मस्थान चौरजहारीमा मन्त्री र पूर्वमन्त्रीबाट सम्मानित

मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की आफ्नै जन्मस्थान रुकुमको चौरजहारीमा मन्त्री र पूर्वमन्त्रीबाट सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र पूर्व उर्जा तथा गृहमन्त्री जनार्दन

रक्तदान गर्न ११ हजार किलोमिटर यात्रा गरे मैनालीले

हरेक बर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्ववती महिलाहरु अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँछन । अझ इथियोपिया जस्तो गरीब देशमा त दुई तिहाइ बिरामीहरुले रगत नै पाउँदैनन ।

भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाईन डे अर्थात

दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले पुस्तक संयुक्त रुपमा

प्रणय दिवसकै संघारमा ल्याइन मेलिना राइले प्रेमिल गीत, अमेरिका निवासी रचनाकार

सुमधुर स्वरकी धनी मेलिना राइको स्वरमा “तिमी सुन न, तिमी बुझ न  ” बोलको प्रेमील गीत आज बसन्त पंचामीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ

कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब डिजिटल स्टोरमा

स्वर्गीय कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब अमेरिकामा डिजिटल स्टोरमा उपलब्ध छ । साहित्यकार हरि अधिकारीबाट लिखित उक्त उपन्यासका साथमा अधिकारीका छानिएका कथा र कविताहरु एउटै बण्डलमा उपलब्ध छन् ।

सम्बन्धका परम्परागत मान्यता पुन : परिभाषित गर्न लेक्स लिम्बुको समलिंगी फोटोशुट

सम्बन्धलाई देखाउने फोटोशुटहरुमा प्राय केटा र केटी मोडलहरुलाई प्रस्तुत गरिदै आएको सन्दर्भमा बेलायत निवासी नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले फोटोशुटमार्फत समलिंगी सम्बन्धलाई देखाउन खोजेका छन् । लेक्सलाई साथ दिएका छन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com