कोभिड १९ अपडेट

दक्षिण कोरियामा झण्डै १६ सयमा कोरोना संक्रमण, १२ को मृत्यु, आफ्ना नागरिकलाई यात्रा नगर्न अमेरिकाको चेतावनी

दक्षिण कोरियामा झण्डै १६ सयमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अहिलेसम्म त्यहाँ कोरोनाको संक्रमणबाट १२ जनाको को मृत्यु भइसकेको छ । यसैबीच अमेरिकाले ट्राभल एड्भाइजरी प्रकाशित गर्दै आफ्ना

अमेरिकी वैज्ञानिकको दाबी कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्यो

अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ । सम्भावित खोपको पहिलो परीक्षण

कोरोनाभाइरसको संक्रमित बढेसँगै डब्लूएचओले भन्यो : विश्व महामारीका लागि तयार रहनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले

कोरियामा कोरोना :नेपालीमा ठूलो सन्त्रास

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ

न्युयोर्कमा ज्यान गुमाएका १० बर्षे बालक श्री पन्थी : एउटा फुल जो फक्रनै पाएनन्

– किशोर पन्थी ‘ऊ सुत्ने गरेको कोठामा जानै मन लाग्दैन ।’ –  उनले गला अबरुद्ध पार्दै भने । उनी अर्थात् पुरुषोत्तम पन्थी । जसले अमेरिकाको न्युयोर्कमा आफ्नो १० बर्षको छोरा

एसियापछि कोरोना संक्रमणको प्रकोप सबैभन्दा धेरै इटलीमा, १३० जनामा संक्रमण

एसियापछि कोरोना संक्रमणको प्रकोप सबैभन्दा धेरै इटलीमा देखिएको छ । अहिलेसम्म इटलीमा १३० जनामा संक्रमण भइसकेको छ । इटलीमा ७८ बर्षका एकबृद्ध र ७७ बर्षकी एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु

साउथ कोरियामा कोरोना संक्रमितको संख्या ४३०, इटलीमा ६२ मा संक्रमणपछि १० वटा गाउँ शटडाउन

साउथ कोरियामा कारोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४३० नाघेको छ । २४ घण्टाको अवधिमा २२० जनामा कोरोना संक्रमणको पुष्टी भएपछि संक्रमितका संख्या ह्वात्तै बढेको हो । अहिलेसम्म चीनमामात्र ७६ हजार

जेलमा पनि कोरोना भाइरसको संक्रमण,जनजीवन झनै प्रभावित हुँदै

कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि संक्रमण देखिएको बताएका छ्न्। शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा

चीनबाट उद्धारगरी ल्याइएका मानिस सवार बसमा आक्रमण

कोरोना संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले

कोरोनाबाट फिल्म निर्देशकसहित परिवारकै मृत्यु

चीनमा कोरोना भाइरसको संक्रमणबाट चिनियाँ फिल्म निर्देशकको मृत्यु भएको छ । उनीसँगै उनकी बहिनी, बाबु र आमाको पनि मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु वुहानका बासिन्दा थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com