अमेरिकी संचारमाध्यम वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारलाई चीनले निष्काशन गरेकोमा अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एक वक्तब्य जारी गर्दै चीनको कदमको निन्दा गरेका हुन् । परिपक्व
कोरोना भाइरसको संक्रमणबाट विश्वब्यापी ज्यान गुमाउनेहरुको संख्या २ हजार नाघेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण ७५ हजारभन्दा धेरैमा पुष्टी भइसकेको छ । चीनबाहिरमात्र कोरोनाको संक्रमण एकहजारभन्दा धेरैमा पुष्टी भइसकेको
बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको हो ।
चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । नमुना परीक्षण गरिएका सबै नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पाइएको हो । दिउँसो
चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो । चीनको सेन्टर फर
उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । चीनबाट फर्केका उत्तर कोरियाका एकजना कोरोना संक्रमित सरकारी अधिकारीलाई मृत्युदण्ड दिइएको हो । विश्वका विभिन्न मुलुकमा कोरोना
चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको
अमेरिकामा अहिलेसम्म ४६७ जनामा कोरोना भाइरस भए नभएको परीक्षण गरिएको छ । अमेरिकाका विभिन्न ४२ राज्यमा यस्तो परीक्षण गरिएको रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले जनाएको छ । परीक्षण
विगत १४ दिनमा चीन गएकालाई अप्वाइन्टमेन्ट सार्न अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएका छ । पेन्डिङ कन्सुलर अप्वाइन्टमेन्ट भएको मध्येका विगतका १४ दिनभित्र जनवादी गणतन्त्र चीनमा गएको भएमा अप्वाइन्टमेन्ट सार्नुपर्ने दूतावासले
KHASOKHAS