कोभिड १९ अपडेट

चीनबाट ल्याइएका नेपाली भन्छन् – ‘सरकारले हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ’

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरी भक्तपुर ल्याइएका नेपाली विद्यार्थीले सरकारी व्यवस्थापन देखेर खुशी व्यक्त गरेका छन् । १ सय ७५ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । खरिपाटीको

कोरोना भाइरस संक्रमणबाट युरोपमा पनि मृत्यु, ६९ हजारमा संक्रमण

कोरोना भाइरसको संक्रमणबाट युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । फ्रान्समा शनिबार कोरोना संक्रमित एकजना चीनिया पर्यटकको मृत्यु भएको जनाइएको छ । विश्वभर अहिले कोरोना संक्रमितको संख्या ६९ हजार नाघेको

नेपालीलाई लिन चीन गयो विमान, जान मानेनन् नेपाली पाइलट, पाकिस्तानी पाइलट गए

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेपछि पाकिस्तानी पाइलट गएका छन्। लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा

चीनबाट १८५ नेपालीलाई राती दुईबजे काठमाडौं ल्याइँदै, काठमाडौंबाट आज जाने भयो विमान

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज दिउसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने भएको छ । विमानमा

उपचारमा खटिएका १७१६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ८ को मृत्यु

उपचारमा खटिएका १७ सय भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका लागि अग्रमोर्चामा खट्ने १७ सय भन्दा बढी स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको हो

कोरोना भाइरसको महामारीकालागि अमेरिका तयार, संक्रमण बर्षभरी नै रहने अनुमान

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले कोरोना भाइरसको महामारीका कारण आउनसक्ने सबैभन्दा खराब अवस्थाको सामना गर्नका लागि तयारी गरिरहेको छ । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोनाको भाइरसको संक्रमण यो

कोरोना भाइरसको आशंकामा अस्पतालमा भर्ना दुई युवती पर्खाल नाघेर भागे

कोरोना भाइरसको आशंकामा रसियाको अस्पतालमा भर्ना दुई युवती पर्खाल नाघेर भागेका छन् । उनीहरुमध्ये एकजना अस्पतालको पर्खाल नाघेर भागेको जनाइएको छ । दुबै महिलाहरुलाई चीनबाट फर्केपछि अस्पताल भर्ना गरिएको थियो

एकैदिनमा १५ हजारमा कोरोना संक्रमण, २४२ को मृत्यु, कुल मृतक १३ सय नाघे

कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड १९ बाट चीनमा एकैदिनमा २४२ जनाको मृत्यु भएको छ । विहिबार विहान चीनको हुबेईमामात्र २४२ को मृत्यु भएको घोषणा गरिएको हो । त्यस्तै चीनमा एकैदिनमा

सिन्धुपाल्चोकको जुगलमा एकसयभन्दा बढीमा कोरोना संक्रमणको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ गुम्बामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको बिरामी भेटिएका छन् । कोरोना भाईरससंग मिल्ने लक्षण देखिएको भन्दै गाउँपालिकाले सहयोगका लागि प्रदेश स्वास्थ्य

कोरोना भाइरस संक्रमणको औपचारिक नाम, अब कोभिड १९

४२ हजारभन्दा धेरैमा संक्रमण भएको कोरोना भाइरसको संक्रमणलाई अब औपचारिक नाम दिइएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरसको संक्रमणको अवस्थालाई अब कोभिड १९ नाम दिएको छ । यसको अर्थ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com