कोभिड १९ अपडेट

कोरोना संक्रमणबाट चीनमा एकैदिनमा ८६ को मृत्यु, संक्रमितको संख्या झण्डै ३५ हजार

घातक कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिनमा ८६ जनाको मृत्यु भएको छ । यो संँगै अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२० नाघेको छ । अहिलेसम्म ३४ हजार ४ सयभन्दा

नेपाल जाने अष्ट्रेलियनलाई ‘लेभल टु’ यात्रा चेतावनी, उच्च शतर्कता अपनाउन सुझाव

अष्ट्रेलियाको सरकारले नेपाल जाने अष्ट्रेलियन नागरिकलाई लेभल टु यात्रा चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमण फैलिदै जाँदा नेपाल यात्रामा जाने आफ्ना देशका नागरिकहरुलाई ट्राभल एड्भाइजरी जारी गरिएको हो ।

न्युजर्सी आइपुग्यो रोयल क्यारेबियन क्रुज, कोरोना संक्रमणको आशंकामा ४ जना अस्पतालमा

दुईदर्जनभन्दा धेरै चिनिया यात्रुहरु बोकेर आएको रोयल क्यारेबियन क्रुज आज अमेरिकाको न्युजर्सी आइपुगेको छ । जहाजमा रहेका ४ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ । एन्थम अफ

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा रहेको पुष्टी भएको छ । जापानको क्रुजसिपमा रहेका कम्तीमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उक्त जहाजमा २० जनामा संक्रमण

चीनलाई नेपालले गर्यो १ लाख मास्क सहयोग

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ सहयोग गरेको छ । सरकारको निर्णयअनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले

तरकारीमा झन् बढ्यो परनिर्भरता

देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ । समितिले

विश्वका धनी बिल गेट्स दम्पत्तिबाट कोरोना भाइरसबिरुद्ध लड्न १० करोड अमेरिकी डलर सहयोग

घातक कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइरसबिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइरसको फैलावट

कोरोना भाइरसको बारेमा सुरुमा खुलासा गर्ने चिकित्सकको मृत्यु

  चीनमा घातक कोरोना भाइरस संक्रमणको खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए

कोरोना भाइरस संक्रमणको शंका लागेमा युएससीआईएसले अन्तरवार्ता वा बायोमेट्रिक नलिने

कोरोना भाइरस संक्रमणको शंका लागेमा युएससीआईएसले अन्तरवार्ता वा बायोमेट्रिक नलिने तथा नयाँ मिति दिने भएको छ । युएससीआईएसले आज एक सुचना जारी गर्दै यदि युएससीआईएसको अप्वाइन्टमेन्टका आएको कुनै व्यक्ति वा

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ सय

घातक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ सय पुगेको छ । भाइरसबाट अहिलेसम्म २४ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् । विश्वका २५ वटा भन्दा बढी देशमा कोरोना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com