कोभिड १९ अपडेट

कोरोना भाइरस संक्रमित यात्रु चढाउने उबर चालकसहित २४० यात्रुको एकाउन्ट सस्पेण्ड

उबरले २४० यात्रुसहित कोरोना भाइरस संक्रमित यात्रुलाई चढाउने दुईजना उबर चालकको एकाउन्ट सस्पेण्ड गरेको छ । अमेरिकाबाट मेक्सिको घुम्न गएका एकजना चिनिया मुलका व्यक्तिलाई गाडीमा चढाएका २ जना उबर चालकको

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने अधिकांश ६० नाघेकाहरु, अहिलेसम्म हामीलाई जे थाहा छ

घातक कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा ४ सय २७ को मृत्यु भइसकेको छ भने २० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । अहिलेसम्म विश्वका २५ वटा भन्दा बढी देशमा कोरोना

५ एयरलाइन्सले बन्द गरे नेपाल चीनबीचको उडान

कोरोनाभाइरसको सङ्क्रमणको क्रम बढेसँगै नेपाल आउने गरेकामध्ये पाँच वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका छन्। एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र हिमालयन एअरले नेपाल चीन विमान सेवा बन्द

कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार

थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले

कोरोना भाइरसलाई लिएर अमेरिकाले ‘त्रास’ फैलाएको चीनको आरोप

अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रुमाथि

चीनबाट आउने र १४ दिनभित्र चीन गएकाहरुलाई अमेरिकामा यात्रा प्रतिबन्ध, विमानस्थलबाट फर्काइने

कोरोना भाइरसबाट ३ सय भन्दा धेरैको ज्यान गएपछि अमेरिकाबाट चीनबाट अमेरिकामा आउने विदेशीहरुमाथि प्रतिबन्ध लगाएको छ । यदि कुनै व्यक्ति चीनबाट विभिन्न भिसामा अमेरिकामा आएको खण्डमा उसलाई अमेरिका प्रवेशमा रोक

चीनबाट र चीनहुँदै अष्ट्रेलिया आएमा भिसा रद्द गरेर हिराशतमा राखिने, रातभरमा ७१ को भिसा रद्द

अष्ट्रेलियाको सरकारले चीनबाट र चीनहुँदै अष्ट्रेलिया आउन निषेध गरेको छ । यदि कोही व्यक्ति आएको खण्डमा भिसा रद्द गरिने र हिराशतमा राखिने अष्ट्रेलियाको सरकारले चेतावनी दिएको छ । सरकारले यस्तो

‘लिम्पियाधुरा हाम्रो हो…यो कुरा अर्कोपटक संसदमा पनि बोल्नुछ’ : ओलीको सम्वोधनको पूर्णपाठ

बुधबार राजधानीको राष्ट्रिय सभागृहमा नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको उद्घाटनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनको पूर्णपाठ : आज हामी लामो समयको अन्तरालपछि केन्द्रीय कमिटीको दोस्रो बैठकमा

नोवल कोरोना संक्रमण : क्‍वारेन्टाइनमा राख्‍न ठाउँ खोजिँदै

नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फिराइनेहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्‍वारेन्टाइनमा राखिने भएको छ । ‘चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ । सम्भावित स्थलको पहिचान गरिरहेका छौं,’

नेपाल सरकारले चीनमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष विमान पठाउने

नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ। शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com