चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो। उठ्न कोशिस गरेँ
– किशोर पन्थी ‘कोरोना भाइरस कमजोर र सामान्य भाइरस भनेर गरिएको प्रचार मैले पनि सुनेको थिएँ । मैले पनि आफूलाई संक्रमण नहुँदासम्म त्यो कुरा विश्वास गरेको थिएँ । तर जब
भुपाल पोखरेल कोभिड-१९ ले पारेको प्रभाव र त्यसबाट जनसमुदायलाई कसरी जोगाउने भन्ने सन्दर्भमा गाउँपालिकाको निर्णयअनुसार विभिन्न कामहरु भैरहेका थिए। विभिन्न विकास निर्माण कार्यको अनुगमन र निरीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, कृषि तथा
धादिङका ४७ बर्षका सागर अधिकारी विगत २५ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । हाल अमेरिकाको न्युयोर्क क्वीन्समा बस्दै आएका उनलाई मार्चको अन्तिम साता कोरोना भाइरसले ढलायो । पेशाले उबर चालक
न्युयोर्कमा १० दिनको अस्पताल बसाईपछि नेपाल प्रहरीका पूर्व एसपी ७१ बर्षका यादव गौतम कोरोनालाई जीतेर फर्किएका छन् । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भर्ना भएका गौतम आज दिउसो ४ बजे डिस्चार्ज भएका
– किशोर पन्थी अमेरिकाको न्युयोर्कमा ९ बर्षदेखि नर्सिङ पेशामा आवद्ध आशा साहले मार्चको तेश्रोसातातिर आफूले काम गर्ने जकोभी मेडिकल सेन्टर ब्रोंक्समा कोभिड संक्रमित बिरामीको सेवा गर्नुपर्यो । उनले लगातार तीनरातसम्म
– किशोर पन्थी झण्डै २० बर्षदेखि अमेरिकाको न्युयोर्कमा मेडिकल फिल्डमा खटिरहेका धनुषाको भुतही पटेर्वाका ५८ बर्षीय डाक्टर विनोद शाहलाई अहिलेसम्म यति धेरै सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुनुपरेको थिएन ।
नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज भएकी छन् । धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण
– किशोर पन्थी न्युयोर्कको माउन्ट साइनाई अस्पतालसम्बद्ध नर्स प्राक्टिसनर हुन् ४४ बर्षीय पार्वती केसी । नेपालको धादिङमा जन्मेकी र टिकापुरका जीवन बमसँग विवाह गरेकी पार्वती अमेरिकामा झण्डै १३ बर्षदेखि नर्सिङ
KHASOKHAS