अन्तर्राष्ट्रिय

युनाइटेड हेल्थ केयरका सीईओ थोम्पसनको न्यूयोर्कमा गोली हानी हत्या

अमेरिकाको न्यूयोर्कमा रहेको युनाइटेड हेल्थ केयरका सीईओ ब्रायन थोम्पसनको बुधबार बिहान म्यानहट्टनको मिडटाउनमा गोली हानी हत्या गरिएको छ । उनी कम्पनीको वार्षिक लगानीकर्ता सम्मेलनमा सहभागी हुन होटलतर्फ जाँदै गर्दा सुनियोजित

एन्टिबायोटिकको प्रतिरोधी क्षमता कम हुँदै , ज्यान गुमाउनेको संख्या बढ्यो

एन्टिबायोटिक प्रतिरोधी सुपरबग्सका कारण २०२१ मा मात्रै विश्वभर ११ लाख मानिसको ज्यान गएको छ । द लान्सेट मेडिकल जर्नलले उल्लेख गरेअनुसार गम्भीर संक्रमणविरुद्धको पहिलो प्रतिरक्षा मानिने एन्टिबायोटिकहरूले यी अधिकांश घटनाहरूमा

बेलायतमा बालबालिका धेरै मोटाउन थालेपछि सरकारले यस्तो कदम चाल्यो ….

बेलायत सरकारले बालबालिकाको मोटोपना विरुद्ध अभियान सुरु गरेको छ । त्यसका लागि ग्रानोला र मफिन जस्ता चिनीयुक्त खानाहरूका लागि दिनको समयमा टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको छ । तिनीहरूलाई जङ्क फूड

दक्षिण कोरियाका राष्ट्रपति विरूद्ध महाभियोग प्रस्ताव दर्ता, शुक्रबारसम्म मतदान हुन सक्ने

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरूद्ध विपक्षीले महाभियोग लगाउने प्रस्ताव गरेका छन् । चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो

fan of 100 U.S. dollar banknotes
राष्ट्रसङ्घले सन् २०२५ मा सहायतका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौं मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ । संयुक्त राष्ट्रसङ्घका नयाँ मानवीय

ट्रम्पको छनोट : डीईए प्रमुखका लागि मनोनित क्रोनिस्टरले नाम फिर्ता लिए

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ड्रग एन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) प्रमुखका लागि छान्नुभएको फ्लोरिडाको हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरले आफ्नो नाम फिर्ता लिएका छन् । हिल्सबरो काउन्टीमा बसोबास गर्ने उनले जनताका

अमेरिकाद्धारा युक्रेनलाई मिसाइल सहितको सैन्य सहयोग

अमेरिकाले युक्रेनलाई ७२ करोड डलर भन्दा बढि सहयोग गरेको छ । युक्रेनमा रुसले हमला गरेपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्दै आएको छ । सन २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको

मेटाले भन्यो : सन २०२४ चुनावी वर्ष बन्यो , तर एआईले प्रभाव पारेन

एआईले सन् २०२४ मा चुनावलाई प्रभावित गरेको कुनै सङ्केत नभेटिएको मेटाले बताएको छ । कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) ले विश्वभरका मतदाताहरूलाई भ्रमित गर्न सञ्चार माध्यममा झुटो सूचना ल्याउँछ भन्ने

कोरियामा राष्ट्रपतिद्वारा ‘मार्शल ल’ फिर्ता, पद नछाडे महाभियोग लगाउने विपक्षीको चेतावनी

दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले बुधबार बिहान आफूले अघिल्लो रात लगाएको आपतकालीन ‘मार्शल ल’ घोषणा हटाएका छन् । आफ्नो कार्यकालमा बाधा पुर्‍याएको राजनीतिक गतिरोध हटाउने प्रयास गरेका राष्ट्रपति सांसद

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com