अन्तर्राष्ट्रिय

८४ वर्षीय श्रीमानले गर्छन् श्रीमतीको श्रृंगार

मोनाको आँखा कमजोर हुँदै गयो । उनी आफ्नो अनुहारको श्रृंगार गर्न सक्दिनथिन् । उनका ८४ वर्षीय “बफादार” श्रीमान् डेस उनको साजसज्जा गर्न तयार भए र तालिम कक्षामा भर्ना भए ।

पत्रकार बुखारीको शवयात्रामा हजारौँको सहभागिता

भारत अधिनस्थ कश्मिरमा बिहीबार मारिएका एकजना सम्पादकको शवयात्रामा हजारौँको सहभागिता भएको छ । काश्मिरका पत्रकार सुजत बुखारीको बिहीबार साँझ श्रीनगरमै गोलीहानी हत्या गरिएको थियो । उहाँको हत्या आतङ्ककारीले गरेको अधिाकारीहरुले

अष्ट्रेलियाको डलर फल्ने रुख निकै अग्लो र चिप्लो, चढ्नै गाह्रो ( भिडियो सहित )

अष्ट्रेलिया धेरै नेपालीहरुको लागि सपनाको देश बनेको छ। यहाँ वर्षेनी नेपाली युवाहरुको संख्या बढीरहेको छ। उनीहरु यहाँ पहिलो पटक आउँदा होस् या त नेपालमा बसेकाहरुले सम्झिंदा होस्, अष्ट्रेलियामा डलर फल्ने

अष्ट्रेलियाको पीआरको लागि अब ‘अंग्रेजी बोलचाल’ सम्बन्धि मौखिक परिक्षा नियम ल्याउने तयारि

अष्ट्रेलिया सरकारले पीआरको लागि अब ‘अंग्रेजी बोलचाल ‘ परिक्षा नियम ल्याउने तयारि गरेको छ । यो परिक्षा मौखिक हुने बताइएको छ । एसबिएस न्युजले नागरिकता मन्त्री एलन टजले उक्त कुराको

माल्दिभ्सका पूर्वराष्ट्रपति गयुमलाई १९ महिना जेल

माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। आतंकवादलाई सहयोग गरेको आरोप लागेका ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नु पर्नेछ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला

रसियाली राजनीतिज्ञले भनिन् – विश्वकपको समयमा फरक नश्लका पुरुषसँग यौन सम्पर्क नगर्नू

रसियाकी एक वरिष्ठ सांसदले रसियाली महिलाहरुलाई विश्वकपको समयमा गैर–गोरा विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नबाट टाढा रहन आह्वान गरेकी छिन् । ती राजनीतिज्ञले यस कार्यले महिलाहरुलाई मिश्रित नश्लको बच्चाको एकल आमा

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भन्नुभयो– यो कुरा दक्षिण

दक्षिण अष्ट्रेलियाले खुलायो स्टेट नोमिनेशन भिसा एप्लिकेसन

दक्षिण अष्ट्रेलिया राज्यले स्टेट नोमिनेशन भिसा एप्लिकेशन पुन: खुलाएको छ । दक्षिण अष्ट्रेलियाले गत जुन ७ देखि १८८ / १३२ भिसाको लागि आवेदन खुल्ला गरेको हो । सबक्लास १८८ भिसा

शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा, उत्तर

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com