अन्तर्राष्ट्रिय

अष्ट्रेलिया गत वर्ष सबैभन्दा धेरै धनाढ्य बसाई सरेको देशको सूचीमा पहिलो स्थानमा

अष्ट्रेलिया विद्यार्थीहरुको मात्र नभएर धनाढ्य तथा व्यवसायीहरुको पनि मूख्य गन्तव्य बनिरहेको छ । विश्वभरका व्यक्तिहरुको लागि अष्ट्रेलिया अहिले आकर्षण बनिरहेको छ । AfrAsia Bank Global Wealth Migration Review 2018 का

ट्रम्प र किम जोङको सुरक्षाका लागि विशेष दस्ताका रूपमा खटिए गोर्खा

पहिलो पटक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार सिंगापुर पुगेका छन् । उनीहरूबीच मंगलबार वार्ता तय भएको छ । दुबै नेताले आफ्नो

शिखर वार्ताका लागि ट्रम्प र किम सिङ्गापुरमा , दुई नेता फरक होटलमा ( शुरक्षा ब्यवस्था निकै नै कडा )

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको

कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !

यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त

ज्यानको बाजी राखेर तुइनबाटै त्रिशुली नदी वारपार गर्न बाध्य

२०७२ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्दै गर्दा केपी शर्मा ओलीले दुई वर्षभित्र नेपाललाई तुइनमुक्त बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । तर त्यसको तीन वर्ष पुग्दा पनि घ्याल्चोकका स्थानीयहरुले तुइनको विकल्प

अष्ट्रेलियाको नागरिकता समबन्धि नियम परिवर्तनको प्रस्ताव यस महिना भित्र संसदमा लगिने

अष्ट्रेलियाको नागरिकता समबन्धि नियम परिवर्तनको प्रस्ताव यस महिना भित्र संसदमा लगिने भएको छ । मन्त्री पिटर डटनले उक्त प्रस्ताव संसदमा पेश गर्ने भएका हुन् । अष्ट्रेलियाको नागरिकता सम्बन्धि परिवर्तनको लागि

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको समाचारमा जनाइएको छ । युरोपियन च्याम्पीयन

शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो–

आफ्नै प्रतिबद्धताबाट पछि हटे ट्रम्प

क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्।   उनले अरू

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com