आगामी जुन १६ र १७ तारिखमा हुने एनआरएन बिज्ञ सम्मेलन तथा साधारणसभामा ठुलो संख्यामा बौद्धिकबर्गको सहभागीता हुने जनाइएको छ । एनआरएनए अमेरिकाज क्षेत्र र एनआरएनए अमेरिकाले सनफ्रान्सिस्कोमा संयुक्त रुपमा आयोजना
बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका
सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा
ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो ।
अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर
मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा
बदलिरहेदो समयको स्पन्धन पहिल्यै छाम्ने चीन तीन वर्षअघि सी जिनपिङ्ग पाकिस्तान भ्रमणमा आएका थिए । भ्रमणको क्रममा पाकिस्तानको संसदमा बोल्दै सीले आवश्यक अवस्थामा पाकिस्तानलाई पूरा सहयोग गर्ने भरोसा दिए ।
विद्यार्थीहरुले पढाईको लागि विभिन्न देशलाई आफ्नो गन्तव्य बनाईरहेका छन् । यसको प्रभाव अष्ट्रेलियामा पनि परेको छ जसले गर्दा अष्ट्रेलियामा वर्षेनी विदेशी विद्यार्थीहरुको संख्या बढिरहेको छ । विद्यार्थीहरुको लागि अष्ट्रेलिया किन
कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् । कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भन्नुभयो, “दुई देशबीच
भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको
KHASOKHAS