अन्तर्राष्ट्रिय

जिउँदो मानिसलाई मृत पुष्टि गर्न सजिलो हुँदैन । तर युक्रेनले रुसका चर्चित खोज पत्रकार अर्काडी बाब्चेन्कोको मृत्युको झुटो खबर फैलायो । यो खबरलाई संसारभरीका मिडियाले प्राथमिकताका साथ प्रकाशित गरे ।

हत्या भएको भनिएका रुसी पत्रकार जीवित

युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी

विदेशमा रहेका नेपाली दूतावास खारेज गर्ने सरकारको निर्णय

सरकारले विदेशस्थित नेपाली नियोगहरूको पुनरावलोकन गरी अनावश्यकलाई खारेज गर्ने भएको छ। पार्टीगत भागबण्डामा आफ्ना कार्यकर्तालाई राजदूत बनाएर पठाउनकै लागि आवश्यक नै नरहेका ठाउँमा समेत दूतावास खोली राजदूत पठाउने विगत सरकारका

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ ।

विश्वकप फुटबल प्रतियोगिता थालनी र यसबारे रोचक कुरा यस्ता छन्

रुस विश्वकप फुटबल आउन अब केवल दुई हप्ता मात्र बाँकी छ र यसको रौनक पनि सुरु भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन

मारिया नामक आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु

पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ । यो

एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान :ट्रम्प

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । अमेरिकी

२४ घण्टायता परेको चट्याङ्मा ३३ जनाको मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ । यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि

पहिलो पटक विश्वको टप टेन ब्राण्डको सूचीमा दूई चिनियाँ ब्राण्ड समावेश, गुगल नम्बर वान

विश्वका मूल्यवान ब्राण्डहरुको नयाँ सूची सार्वजनिक भएको छ । र, पहिलो पटक शीर्ष दुई स्थानमा चीनका दुई ब्राण्डहरु परेका छन् । अलिबाबा र चिनियाँ प्रविधि समूह टेनसेन्ट मूल्यवान ब्राण्डको शीर्ष

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com