अन्तर्राष्ट्रिय

मुद्रा कोषका पूर्वप्रमुख इटालीका नयाँ प्रधानमन्त्री

इटालीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। कोट्टारेली सार्वजनिक कटौती अभियानका लागि परिचित छन्। दुई ठूला पपुलिष्ट पार्टीले गठबन्धन सरकार गठन गर्न

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल

साउदी अरबमा पनि महिलाले चालक बन्न खुल्ला गरिँदै

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ । दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको

स्पाइडरम्यान बनी बालकलाई उद्धार गर्ने आप्रवासीलाई फ्रान्सेली नागरिकता दिइने

फ्रान्सको राजधानी प्यारिसस्थित एउटा भवनको बार्दलीबाट खसेर झुन्डिरहेको अवस्थामा रहेका एक बालकलाई उद्धार गरेका मालीका आप्रवासीलाई फ्रान्सेली नागरिकता दिइने भएको छ। सो भवन चढेर चार वर्षे बालकको ज्यान बचाएपछि मामुदु

अमेरिकालाई भारतको चुनौति,अमेरिकी प्रतिबन्धको बेवास्ता

भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताउनुभएको छ । एक पत्रकार सम्मेलनमा अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि

मौन अवस्था बलात्कारको अनुमती होइन

केही युरोपेली देशहरूले सहमति विनाको यौन सम्पर्कलाई बलात्कार मानेका छन् । हालै स्वीडेनमा पारित भएको विधेकमा कुनै पनि व्यक्तिले यौन सम्पर्कको लागि प्रष्ट तरिकाले बोलेर वा शारीरिक रुपमा संकेत गरेर

फेसबुकको नेतृत्व गर्न चाहन्छिन् हिलारी क्लिन्टन

अमेरिकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावकी प्रमुख प्रतिस्पर्धी हिलारी क्लिन्टन अब राजनीति छाडेर व्यवसाय चलाउन चाहन्छिन् । यसका लागि उनी विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको नेतृत्व

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी

ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, लिला दाहालको अध्यक्षमा नयाँ कार्यसमिति गठन

रक्तदाताहरुको राष्ट्रिय संगठन, ब्लड डोनर्स अमेरिका (बिडिए) को दोस्रो राष्ट्रिय सम्मेलन शनिबार एटलान्टामा सम्पन्न भयो । स्थानिय ह्यात होटलमा सम्पन्न कार्यक्रमले अगामि २ बर्षका लागी नयाँ कार्यसमिति समेत चयन गरेको

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com