अन्तर्राष्ट्रिय

किम जोङ उन किन पुगे चीन ?

जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन फेरि चीन आएको हुन सक्ने बताएका छन्। चीनको उत्तरपूर्वी सहर डालियनमा सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमा

ट्रम्पको सम्झौताबाट बाहिरिने निर्णय दुःखद

आफूहरूको सुरक्षाका लागि इरानसँगको पारमाणविक सम्झौता महत्त्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा

अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन्। स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए। उनले

पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार,चुनावलाई प्रभावित पार्ने उद्देश्य हुनसक्ने

इस्लामावाद, (एजेन्सी) पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्याको प्रयास भएको छ। उनी गोली लागेर घाइते भएका छन्। पन्जाब प्रान्तको नरोवालमा पार्टीको ¥यालीमा सहभागी हुने क्रममा इकबालमाथि अज्ञात बन्दुकधारीले गोली

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो । कोरियाली नेता किम

पुटिनः जासुसदेखि राष्ट्रपतिसम्मको यात्रा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि सोमवार शपथ ग्रहण गर्दैछन्। गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए। विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा

ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको

१६ वर्षीया किशोरीलाई जिउँदै जलाइयो

भारतको झारखण्ड राज्यमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको गुनासो उनका बाबुआमाले गाउँका अग्रजहरूसमक्ष गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पूर्वी राज्य

फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध

मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ। प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए।

मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली

श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com