अन्तर्राष्ट्रिय

हात्ती आक्रमणमा पाँच दिनमा चारजनाको मृत्यु

मंसिर १९, २०७४जंगली हात्तीको आक्रमणमा परी सुनसरी र सप्तरीका पाँच दिनयता चारजनाको मृत्यु भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आसपासका गाउँ छिरेर आक्रमण गर्दा चारजनाको मृत्यु भएको हो

मुस्लिम राष्ट्रमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनको पक्षमा अमेरिकी अदालतको आदेश

मंसिर १९, २०७४अमेरिकाको सर्वोच्च अदालतले ६ वटा मुस्लिम राष्ट्रमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय पूर्ण कार्यान्वयनको पक्षमा आदेश जारी गरेको छ । योसँगै ट्रम्प प्रशासनलाई चाड, इरान, लिबिया, सोमालिया,

राष्ट्रसंघका अधिकारीको ‘दुर्लभ’ कोरिया भ्रमण

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले मंगलबार उत्तर कोरियाको भ्रमण शुरु गर्दै छन्। यो कुनै पनि राष्ट्रसंघीय उच्च अधिकारीले ६ वर्ष यता उत्तर कोरियामा गर्न लागेको पहिलो भ्रमण हो।

बेलायतको इयूबाट हुने बर्हिगमनका लागि सम्झौतावार्ता ‘सहमति नजिक’ : टस्क

यूरोपियन यूनियन (इयू) र बेलायतबीच बेलायतको इयूबाट बर्हिगमनका लागि सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयू प्रमुख डोनाल्ड टस्कले सोमबार बताउनुभएको छ । बेलायतको बर्हिगमनका लागि भएको वार्ता यस

यमनका पूर्व राष्ट्रपति मारिए

यमनबाट प्राप्त विवरणहरुका अनुसार भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन्। हुथी विद्रोहीहरुले नियन्त्रण गरेको एक संचारमाध्यमले अधिकारीहरुलाई उद्धृत गर्दै देशद्रोही लडाकूले निम्ताएको संकटको अन्त्य

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धलाई मेरिल्याण्डका न्यायाधिसले पुन रोक लगाए

८ वटा राष्ट्र माथि लगाएको यात्रा प्रतिबन्धलाई मेरिल्याण्डका न्यायाधिसले पुन रोक लगाई दिएका छन् l मेरिल्याण्डका न्यायाधिस अस्थाई यात्रा प्रतिबन्धलाई रोक लगाउने दोश्रो न्यायाधिस भएका छन् l राष्ट्रपति ट्रम्प को

ट्रम्पको गाली

मंसिर १९, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै दक्षिण एसियाको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केको कुरा सबैलाई थाहा छ । उनी फर्कनुअघि हाम्रो उत्तरको छिमेकी देश चीन गएर उत्तर कोरिया विरुद्ध

ट्रम्पका श्रृंखलाबद्ध ट्वीटप्रति ‘चिन्ता’

अमेरिकी कंग्रेसका सदस्यहरुले संघीय अनुसन्धान निकाय एफबीआइ, त्यसका पूर्व निर्देशक र गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपसँग सम्बन्धित राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका श्रृंखलाबद्ध ट्वीटप्रति चिन्ता व्यक्त गरेका छन्।

जेरुसेलमबारे ट्रम्पको कदम रोक्न प्यालेष्टाइनले कुटनैतिक दवाव दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम अगाडि बढाउँने तयारी गरेको भन्दै यस विरुद्ध कुटनैतिक रुपमा समर्थन जम्मा गर्न प्यालेष्टिनी नेताहरूले आइतबार प्रदर्शनको तयारी गरेका छन् ।

डिसी क्षेत्रमा तनाव ब्यवस्थापन सम्बन्धी सचेतनामूलक तथा परामर्श मूलक भेटघाट छलफल कार्यक्रम

डिसी क्षेत्रमा तनाव ब्यवस्थापन सम्बन्धी सचेतनामूलक तथा परामर्श मूलक भेटघाट छलफल कार्यक्रम(सोसाईटी अफ अमेरिकन नर्सेस (सान )तथा वि वेल ईनीसियटिभ )को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उपस्थित सहभागीहरूका तस्विरहरू  

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com