अन्तर्राष्ट्रिय

६० वर्षपछि इटली विनाको विश्वकप

६० वर्षमा पहिलो पटक इटली विश्वकप फुटबलमा छनौट हुन विफल भएको छ। चार पटकको विश्वकप विजेता मिलानमा भएको छनौटको अन्तिम मौका खेल अर्थात् ‘प्ले अफमा’ स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।

बांग्लादेश: अल्पसंख्यक हिन्दुका घर र मन्दिरमा लुटपाट

हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएपछि उत्तरी बांग्लादेशको एक गाउँमा तनाव उत्पन्न भएको छ। भीडले शुक्रबार मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएको थियो। उक्त घटनापछि ठाकुरपारा

अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपबारे ट्रम्पकोे अडान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप थियो वा थिएन भन्ने बिषयमा आफ्नो अडानबारे थप स्पष्ट पार्ने प्रयास गर्नुभएको छ । भियतनामी राष्ट्रपति त्रान दाई

अपडेटः इरान र इराकको सीमामा भूकम्प, मृतकको संख्या १३३ पुग्यो

२७ कात्तिक, काठमाडाैं । इरान र इराकको सीमा क्षेत्रमा आएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । ३ सय जना घाइते भएका छन् । ७ दशमलव ३ रेक्टर

विदेशमा कानुनी सहायता चाहियो ? डिफेन्स फाउण्डेशनमा सम्पर्क गर्नुस्

अमेरिका । विदेशमा कानुनी सहायता नपाएर समस्यामा पर्नु भएको छ ? छ भने चिन्ता नगर्नुस्, कानुनी सहायता नपाएर विदेशमा दुःख पाएका नेपालीको सहयोगका लागि स्थापना भएकाे एनआरएन लिगल डिफेन्स फाउण्डेशनले

ट्रम्पको १२ दिने एसिया भ्रमणका रोचक तस्विरहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ दिन एसियाका विभिन्न देशको भ्रमण गरे । उनले जापान, साउथ कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गरेका थिए । एसिया भ्रमणका क्रममा न्युयोर्कका टाइम्सका फोटोग्राफरले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध

कार्तिक २६, २०७४-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर पुन: वाकयुद्ध शुरु भएको छ । उत्तर कोरियाली विदेशमन्त्रीले ट्रम्पलाई वृद्ध मानिस भने लगत्तै

परमाणु अस्त्रलाई लिएर फेरि वाक्युद्ध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु गरेका छन्। उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई ‘युद्ध रुचाउने’ र ‘वृद्ध व्यक्ति’ भनेका

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ । यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुग्नुभएको चिनियाँ समाचार

राष्ट्रपति ट्रम्प र पुटिनले भन्नुभयो– सिरियामा प्रगति हुदैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ । भियतनाममा एपेकको सम्मेलनपछि सोही

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com