बीबीसी ‘अलग बस्नु, कसैलाई अलग्ग्याउनु वा राष्ट्रवाद हाम्रो डर भगाउने एक अस्थायी विकल्प त हुनसक्ला तर संसारका लागि आफ्नो ढोका बन्द गर्दा हामीले संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ । ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा
उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै
वैैशाख १२, भारतीय चर्चित टिभी कलाकार अमिता उडगाताको आज निधन भएको छ। उनको कलेजो फेल भएर निधन भएको हो। उनी लामो समयदेखि उपाचररत थिइन् । उनी स्टार प्लसबाट आउने टेलिसिरियल
अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने
वैशाख ११, चीन । चीनको दक्षिणी शहर यिङ्देमा रहेको एक रेस्टुरेन्टमा आगजनी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार मध्यराति लागेको आगो करिब १ बजे बिहान नियन्त्रणमा
हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले
वैशाख ११, काठमाडौं । क्यानाडाको टोरण्टो सहरमा एक व्यक्तिले जथाभावी गाडी चलाई पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको र अरु १५ जना घाइते भएको बीबीसीले जनाएको छ ।
चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हँुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक
वैशाख १०, वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका
KHASOKHAS