अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना
नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले
अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी
वैशाख ९, विश्वकै सबैभन्दा बढी उमेरकी वृद्धाको निधन भएको छ। शनिबार जापानकी ११७ वर्षीया महिला नाबी तजिमाको निधन भएको जापानी सञ्चार माध्यमले जनाएका छन्। उनको आफ्नै घर किकाइमा निधन भएको
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ । राष्ट्रपतिको कार्यालयका प्रेस
वैशाख ८, नयाँ दिल्ली भारतको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले १२ वर्षमुनिका बालिकामाथि हुने बलात्कार मुद्दाका दोषीलाई फाँसीको सजाय दिइनेसम्बन्धी अध्यादेश पारित गरेको छ। अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि अदालतले यस प्रकारको बलात्कार
म एउटा सामान्य बिधार्थी अस्ट्रेलीया पढ्न भनेर आएको छु। कलेज त्यस्तै भाग्यमानी भैयो भने दुई दिन अन्यथा तिन वा चार दिन त जानै पर्छ। पहिलो कुरो बिधार्थीले हप्ताको बिस घण्टा
भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ । छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क
अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रमका लागि उनको निवास वरिपरि सुरक्षा व्यवस्था कडा बनाएको छ । उनको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको प्रस्तावित वार्ता फलदायी नभए बाहिरिने बताएका छन् । ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई परमाणु नि:शस्त्रीकरणका अधिकतम दबाब दिइरहनुपर्नेमा सहमत
KHASOKHAS