अन्तर्राष्ट्रिय

नाइजेरियामा बोको हरामद्वारा एक हजार बालबालिकाको अपहरण

नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित

के सिरियामा गरिएका हमलाहरू अन्तर्राष्ट्रिय कानुनसम्मत छन् त?

मेरिका, यूके र फ्रान्सले सिरियामा हवाई हमला गर्नु पर्नाका कारण भनी विभिन्न तर्कहरू अघि सारेका छन्। तिनको केन्द्रमा रासायनिक अस्त्रको प्रयोगमाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध कायम राख्‍नु पर्ने आवश्यकता, राष्ट्रपति असदको

इजिप्टको सैनिक शिविरमा आतङ्कवादी आक्रमण, आठ सैनिकको मृत्यु

इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ । सिनाइको मध्यक्षेत्रमा शरीरमा

सिरिया : अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु

संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्। दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुन्न

चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार

जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ । जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ । ती

पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने आदेश दिएको छ। पाँच जना न्यायाधीशले सर्वसम्मत रुपमा उक्त निर्णय सुनाएका हुन्। भ्रष्टाचारको आरोपमाझ शरिफले गत वर्ष प्रधानमन्त्री पदबाट

चीन: आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा

चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका

कोठा नपाएपछि लाइब्रेरीमा रात बिताउँदै अष्ट्रेलियामा नेपाली विद्यार्थी

हेमन्त काफ्ले अस्ट्रेलियाको पर्यटकीय नगरी पोर्ट मक्वारीको चार्ल्स स्टुर्वाट विश्वविद्यालयमा उच्च अध्यनका लागि आएका दुई नेपाली विद्यार्थीसहित अन्य केही लाइब्रेरीमा रात बिताउन थालेपछि कलेज प्रशासनले नियन्त्रणमा लिएको छ। एक सातादेखि

मलेसियाको राष्ट्रिय आमनिर्वाचनको मिति तोकियो

मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ ।  “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भने। निर्वाचन

रासायनिक हमलाः अमेरिका-रुसबीच आरोपप्रत्यारोप,डोनल्ड ट्रम्पले हमलाको घटनाप्रति ‘बलपूर्वक’ जवाफ दिने

अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा आरोपप्रत्यारोप भएको छ। राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा भएको घटना मञ्चन गरिएको र त्यसको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com