कालो हरिण मारेको आरोपमा दोषी मानिएका बलिउड अभिनेता सलमान खानले शुक्रबार पनि जमानत पाउन सकेनन् । जोधपुरको सेसन्स कोर्टमा शनिबार फेरि यस मुद्धामा सुनुवाई हुनेछ । त्यसैले यो निश्चित छ
मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ । उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन
रुसले ब्रिटेनमा हालै एक पूर्व रुसी जासूस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले “झूटो कथा रचेको” र “आगोसँग खेलेको” आरोप लगाएको छ। राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी
उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो । उत्तर
लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो
केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ। ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई
कैयौं पटक प्रकृतिले यस्तो रुप देखाउँछ जसलाई थाहा पाउन सकिँदैन । हरेक जसो विषयको उत्तर दिने विज्ञान पनि बेला बखतमा अन्योलमा पर्ने गरेको छ । यस्तै भएको थियो १७ वर्ष
चीनका एक ट्याक्सी चालकले सडकबाट हराएकी छोरीलाई साढे दुई दशकपछि फेला पारेका छन्। फलफूल व्यापारी वाङ मिङ र उनकी पत्नी ली यूले सन् १९९४ सडकपेटीबाट हराएकी छोरी २४ वर्षपछि पत्ता लगाएका
अमेरिकाको न्याय मन्त्रालयले आप्रवासनसम्बन्धी मुद्दा हेर्ने न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइलाई गति दिन दबाब दिन लागेको अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्। “सन्तोषजनक” कार्यसम्पादन मूल्याङ्कनका लागि न्यायाधीशहरूलाई अब वर्षमा कम्तीमा ७०० मुद्दा हेर्न दबाब
चैत २०, एजेन्सी । भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म सात जनाको ज्यान गएको छ। सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ
KHASOKHAS