अन्तर्राष्ट्रिय

पूर्व सुरक्षा सल्लाहकारमाथि अनुसन्धान

ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन्। रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए। अमेरिकी सञ्चारमाध्यमहरुका

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार— आइओएम

आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका

आँधीबाट १०६ को मृत्यु

भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको

अमेरिकी राष्ट्रपतिलाई माझी औँला देखाउँदा महिलाको जागिर गयो

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाउने महिलालाई जागिरबाट निकालिएको छ। गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका ट्रम्पलाई माझी औँला देखाउने साइकलयात्री जुली ब्रिस्कम्यानलाई जागिरबाट निकालिएको हो । ट्रम्पलाई

राष्ट्रपति ट्रम्प भियतनाममा

भियतनाममा एपेक सम्मेलन सुरु, विश्वका नेताहरुले सम्बोधन गर्ने डनाङ, भियतनाम, २४ कात्तिक ९रासस÷एएफपी० ः आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुग्नुभएको छ । भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर

फ्रान्सका राष्ट्रपति साउदी अरेबियामा

अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले, साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन्। लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेको छ। साउदी दबाबका

चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित

अमेरिकाको लास भेगस शहरमा चालकविहीन बस पहिलो दिनमै दुर्घटनामा

अमेरिकाको लास भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ। ‘कैयौं’ यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो।

अमेरिकाद्वारा क्यूवामा नयाँ प्रतिबन्ध

काठमाण्डौं, २३ कार्तिक । अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको

उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ । हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गर्नुभएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com