अन्तर्राष्ट्रिय

मधेसी एसोसीएसन इन अमेरीकाको अधिवेशन न्यूयोर्कमा

अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन”

रुसी कदमपछि अमेरिका आक्रोशित

अमेरिकी विदेश मन्त्रालयले आफ्ना ६० कूटनीतिज्ञलाई रुसी सरकारले आधारहीन ढंगले देशनिकाला गरेको बताएको छ। रुसी विदेशमन्त्री सर्गेइ लावरोवले सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट ४८ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि अमेरिकी

उत्तर कोरियाका नेता किमलाई भेट्न ट्रम्प ‘उत्सुक’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनलाई भेट्न आफू उत्सुक रहेको बताएका छन्। किमको चीन भ्रमण ‘निकै राम्रो भएको’ ट्रम्पलाई जानकारी गराइएपछि उनको पछिल्लो भनाइ आएको छ।

किन गए किम जोङ अचानक चीन भ्रमणमा ,उत्तर कोरियालाई चीनबाट कति फाइदा?

उत्तर कोरियाली नेता किम जोङ उन अचानक चीन भ्रमण जानुले विश्वलाई नै हैरान बनाएको छ । उत्तर कोरियाको चीनसँग कति गहिरो सम्बन्ध छ भन्ने कुरा किमको यो भ्रमणबाट सावित हुन्छ

गोली हानिएपछि पहिलो पटक मलाला पाकिस्तानमा,प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अपेक्षा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्। हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्। बालिका शिक्षाको पक्षमा

किमको हरियो रेल

सोमबार राति बेइजिङको केन्द्रीय रेल स्टेशनमा आइपुगेको हरियो रङको रहस्यमयी रेल उत्तर कोरियाली शासक किम जोङ उनको भएको पुष्टी भएको छ। ‘कसैलाई थाहै नदिई’ रेल चढेर आएका उन चीनियाँ समकक्षी

भारतमा सरकारी अनुगमन टोलीले पसलमा सिलबन्दी गरेको विरोधमा व्यापारीले गरे, बजार बन्द

चैत१४, काठमाडौं । सरकारी अनुगमन टोलीले पसलहरुमा शिलबन्दी गरेको विरोधमा व्यापारीहरुले भारतको राजधानी नयाँदिल्लीको बजार बुधबार बन्द गराएका छन् । यसका साथै व्यापारीहरुले रामलीला मैदानमा व्यापारीहरुको शक्ति प्रदर्शन पनि हुँदैछ

अष्ट्रेलियामा फेसबुकभरी हुन्डी प्रचार होडबाजी

हेमन्त काफ्ले अस्ट्रेलियामा हुण्डीको नाममा फेसबुकबाट प्रचार गर्न होडबाजीनै चलेको छ। ‘मौका गुमाउनुहोला है!!’ या ‘आजको सर्वाधिक राशी हाम्रो ठाँउमा’ अथवा ‘हामी बिना शुल्क पठाउँछौ’ यात ‘तपाईँको दाम हाम्रो सही

रेल चढेर किम जङ-अन बेइजिङ गएका हुन्?

अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ। सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक

रुस विरुद्ध ‘ऐक्यबद्धताको असाधारण प्रदर्शन

अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्। मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com