अन्तर्राष्ट्रिय

पुटिन प्रशासनविरुद्ध ट्रम्पको कडा कदम, ६० रूसी कूटनीतिज्ञलाई देशनिकाला

विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको

अष्ट्रेलियास्थित नेपाली दूतावासले महोत्सवमार्फत सारा नेपालीलाई एकै ठाउँ जोडे

अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलमा सदा झै सन १९६६ बाट शुरु भएर नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएको छ ।

उत्तर कोरियाका नेता किम जोङ चीन भ्रमणमा !

सत्ता सम्हालेदेखि आफ्नो देश बाहिर नगएका किम जोङ उन चीन गएका छन् । जापानी मिडियाका अनुसार उत्तर कोरियाका नेता किम जोङलाई लिएर एउटा रेल चीनको राजधानी बेइजिङ पुगेको छ ।

अष्ट्रेलियाबाट पनि रुसी कूटनीतिज्ञ निकाला

ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अष्ट्रेलिया थपिएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि

सपिङ्ग मलमा आगलागी हुदा ४८ को मृत्यु

चैत १२, मस्को । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो शहरमा रहेको एक ‘सपिङ्ग मल’ ९किनमेल केन्द्र० मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा

क्याटलोनियाका पूर्व राष्ट्रपति पुजिमोन्ट हिरासतमा : विरोधमा विशाल प्रदर्शन

युरोपियन पक्राउ आदेश जारी गरिएपछि क्याटेलोनियाका पूर्व राष्ट्रपति काल्र्स पुजिमोन्टलाई जमर्नी पुलिसले गिरफ्तार गरेको छ। स्पेनमा देशद्रोह र विद्रोहको आरोप लागेका पुजिमोन्टका वकिलले बताए अनुसार पुजिमोन्टलाई डेनमार्क हुदैं बेल्जियम फर्किने

हुथी विद्रोहीद्वारा साउदीअरबमा मिसाइल प्रहार

यमनको हुथी विद्रोही समूहले आइतबार साउदी अरबमा सात मिसाइल प्रहार गरेको छ। आइतबार बिहान सो समूहले सात वटा मिसाइल प्रहार गरेको हो। सातमध्ये तीन मिसाइल राजधानी रियाद लक्षित थिए भने

रोजगारीका लागि डेनमार्क आएकाले आफ्ना हकबारे जानकारी लिए

प्रकाश सापकोटा ‘तपाईँले कामदारको रुपमा रोजगारदातासँग गरेको सम्झौता अनुरुप तलब पाउँदा सन्तुष्ट त हुनुहोला। तर, तपाईँले पाएको तलब सही हो भनेर अझै ग्यारेन्टी छैन। रोजगारदाताले तपाईँलाई दिनुपर्नेभन्दा कम तलब दिएको

हुथी विद्रोहीद्वारा साउदीअरबमा मिसाइल प्रहार

यमनको हुथी विद्रोही समूहले आइतबार साउदी अरबमा सात मिसाइल प्रहार गरेको छ।  आइतबार बिहान सो समूहले सात वटा मिसाइल प्रहार गरेको हो। सातमध्ये तीन मिसाइल राजधानी रियाद लक्षित थिए भने

पूर्वी युरोपमा सुन्तला रङ्गको हिमपात

चैत ११, पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रङ्गको हिमपात भएपछि अचम्ममा परेका छन् । रूस, बुल्गेरिया, युक्रेन, रोमानिया र मोल्डोभामा सुन्तले रङ्गको हिमपात भएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com