अन्तर्राष्ट्रिय

म्यानहटन आक्रमणको आतंकबादी घटनाका रुपमा छानविन सुरु

आज दिउसो न्युयोर्कको म्यानहटनमा भएको घटनालाई अमेरिकी सुरक्षा अधिकारीहरुले आतंकबादी हमलाका रुपमा छानविन अगाडि बढाई रहेका छन् । आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा अल्लाहु अकबर भन्दै चिच्याएको सुरक्षा अधिकारीहरुले जनाएका छन्

न्युयोर्कमा सडकमा हिडेकामाथि गाडी जोताएर आक्रमण, ६ को मृत्यु, ११ घाइते

न्युयोर्कको म्यानहटनमा आज दिउसो एकजना आक्रमणकारीले साइकलको लेनमा हिडिरहेका सर्वसाधारणमाथि गाडी जोताउदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कम्तीमा ११ जना घाइते भएका छन् । उक्त व्यक्तिले तल्लो म्यानहटनमा

के विश्वकपलाई लिएर कतार तनावमा छ?

केही लाख मात्र जनसंख्या भएको मुलुकले यति ठूलो खेल समारोहको आयोजना गर्ने अवसर कसरी पायो? त्यति धेरै गर्मी हुने देशमा फुटबल प्रतियोगिता हेर्न को जान्छ? आयोजना गर्ने जिम्मेवारी पाएदेखि कतारले

तेस्रो लिङ्गीलाई फौजमा नलिने आदेशमाथि रोक

अमेरिकाको एउटा संघीय अदालतले सेनामा तेस्रो लिङ्गीहरुको प्रवेशमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि रोक्का गरेको छ। जिल्ला न्यायाधीश कोलीन कोलार कोटेलीको आदेशसँगै तेस्रो लिङ्गीहरुले खुल्ला रुपमा सेवा गर्न

‘ट्रम्पका सल्लाहकारले झुटो बोले’

रुस र ट्रम्प दुबैले आफुहरुब‌ीच त्यस्तो कुनै संबन्ध नरहेको बताउँदै आएका छन् राष्ट्रपति टू्म्पको चुनावी अभियानका एकजना सल्लाहकारले रुसका लागि काम गर्ने शंका गरिएका मानिसहरुसँगको बैठकबारे अनुसन्धानकर्ताहरुसंग झुटो बोलेको स्वीकारेका

वायुमण्डलमा कार्बन डाइअक्साइडको कीर्तिमान स्तर

सन् २०१६ मा पृथ्वीको वायुमण्डलमा तापक्रम वृद्धि गराउने ग्रीनहाउस ग्यास मध्य पर्ने कार्बन डाइअक्साइड कीर्तिमान स्तरको परिमाणमा पाइएको छ। विश्व मौसम संस्था वर्ल्ड मेटियोरोलोजिकल अर्गनाइजेशन डब्लुएमओका अनुसार मानव गतिविधि तथा

जब भारतले अमेरिकालाई गुहार्नुपर्‍यो…

सन् १९६२ मा चीनसँग भएको युद्धमा भारतले नराम्रोसँग पराजय बेहोर्नुपर्‍यो। पछिल्लो समय चीन र भारतबीच उत्पन्न विवादका बीच उक्त युद्ध फेरि चर्चामा छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले सन् १९६२ मा भएको

इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की

काठमाण्डौं, १३ असोज । आतंकवादी समुह इस्लामिक स्टेट९आइएस०ले अर्जेन्टेली फुटबल स्टार लियोनल मेसी र ब्राजेलियन फुटबल स्टार नेइमार जुनियरलाई ट्विटरमार्फत एक तस्बिर सार्वजनिक गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

स्पेन एकताको पक्षमा विशाल प्रदर्शन

काठमाण्डौं, १३ काक्तिक । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता

उत्तर कोरियालाई तीन देशको चेतावनी

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने ‘विध्वंसात्मक र लापरवाहपूर्ण बाटो’देखि टाढै बस्न उत्तर कोरियालाई भनेका छन्। हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com