अन्तर्राष्ट्रिय

चीनले बनायो १ खर्ब २० अर्बमा यस्तो पार्क, जहाँ एलियन भेट्न पाइन्छ ! (फोटो फिचरसहित)

एलियनसँग भेट्ने वा ड्रागनसँग लड्ने चाहना छ भने तपाइँ चीनको यो पार्क जान सक्नुहुन्छ । चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा

नागरिकता पाउने विश्वकी ‘पहिलो’ रोबोट

सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा सोमवार पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्। सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ

‘राष्ट्रिय एकता’को पक्षमा प्रदर्शन

स्पेनको राजधानी मड्रिडमा हजारौं मानिसले ‘राष्ट्रिय एकता’को पक्ष र क्याटलोनिया स्वतन्त्रताको विपक्षमा सडक प्रदर्शन गरिरहेका छन्। स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन गर्ने निर्णयको कार्यान्वयन शुरु गरेसँगै र्याली निस्किएको हो। गुञ्जिरहेको

‘परमाणु शक्ति सम्पन्न स्वीकार्य हुँदैन’

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका छन्। सोलमा दक्षिण कोरियाका अधिकारीहरुसँगको भेटवार्तापछि जनरल म्याटिस बोल्दै थिए। उनले प्योङपाङका परमाणविक तथा क्षेप्यास्त्र

दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका

ट्रम्पद्धारा अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनस्वास्थ्यमा गम्भीर समस्या देखिएको बताउदै जनस्वास्थ्य संकटकाल घोषणा गर्नुभएको छ । बिहीबार गरिएको यो घोषणासँगै जनस्वास्थ्यको समस्या अब बढ्न रोकिने उहाँले विश्वास गर्नुभएको छ । दुखाई

सिको ‘असाधारण उचाइ’का लागि ट्रम्पको बधाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति सि जिनपिङले कम्युनिष्ट पार्टीको महाधिवेशनमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि उनलाई बधाई दिएका छन्। कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुन:

कतारद्वारा न्यूनतम ज्यालादर तोक्ने घोषणा

कतारले श्रम सम्बन्धी कानुनमा सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय

नेवा: नख: न्युयोर्कद्वारा सामुहिक म्ह: पुजा

नेवा: नख: न्युयोर्कले अक्टोबर २० तारिक साँझ बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका साथै विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै

चिनियाँ नेतृत्वपंक्तिको नाम सार्वजनिक

चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्। बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com