अन्तर्राष्ट्रिय

एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार प्रख्यात टेलिभिजन एंकर किरण मरहट्ठालाइ

एकहजार डलर राशी रहेको एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार प्रख्यात टेलिभिजन एंकर किरण मरहट्ठालाइ प्रदान गरिएको छ । राजधानीमा बुधवार आयोजीत पुरस्कार वितरण समारोहमा मरहट्ठाका प्रतिनीधिलाइ नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र

रुसको एक विमानस्थलमा आकाशबाट सुन, हीरा बर्सिन थालेपछि…

चैत २, रुस । तपार्इंले आकाशबाट माछा, गड्यौला आदि खसेको खबर त सुन्नुभएको थियो होला। तर, सुन, हीराजस्ता बहुमूल्य धातु बर्सिएको सायदै सुन्नुभएको होला। रुसको एक विमानस्थलमा यस्तै घटना घट्यो।

अमेरिकामा आकाशे पुल खस्दा चारको मृत्यु

अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि हालै निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको

विष आक्रमणमा रसिया दोषी : अमेरिका

बेलायतमा भएको बहुचर्चित विष आक्रमणको घटनामा रसिया नै दोषी रहेको अमेरिकाले विश्वास व्यक्त गरेको छ । रसियाका पुर्व गुप्तचर र उनकी छोरीलाई बेलायतमा विष खुवाएर हत्या गर्न लागेको भन्ने बेलायतको

अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । आर्थिक

बिहिवार विमान दुर्घटना हुनबाट बच्यो, सेफ ल्याण्डिङ, भाग्यमानी २९८ यात्रुको ज्यान बच्यो !

चैत १, लखनउ । साउदी एयरलाइन्सको एस वी-891  विमान लखनऊको चौधरी चरण सिंह एयरपोर्टमा बिहिवार दुर्घटना हुन खोज्दा खोज्दै बचेँको छ । जेद्दा बाट लखनऊ आइरहेको विमानमा टेक्निकल कारणले प्रेसर

अमेरिकी सिआइएको निर्देशकमा पहिलो पटक महिला नियुक्त

फागुन ३०, अमेरिकी जासुसी संस्था९सिआइए०को निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । सिआइएमा जिना हास्पेललाई नियुक्त गरिएको हो । सिआइएकी सहनिर्देशक हास्पेललाई निर्देशकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्

ट्रम्पबाट बर्खास्त भएपछि स्तब्ध टिलर्सनले दिए बिदाइ वक्तव्य

राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा बर्खास्त गरिएको कुरा सामाजिक सञ्जाल ट्विटरबाट थाहा पाएको केही घण्टापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिदाइ वक्तव्य दिएका छन्। बेचैन र स्तब्ध जस्तो देखिएका टिलर्सनले स्पष्टताका लागि केही

महान बैज्ञानिक स्टेफन हकिन्सको निधन

भौतिक विज्ञानका ज्ञाता तथा अ ब्रिफ हिस्ट्री अफ टाइम पुस्तकका लेखक सेलीब्रेटी बैज्ञानिक स्टेफन हकिन्सको ७६ बर्षको उमेरमा निधन भएको छ । क्याम्ब्रिजमा रहेको घरमा हकिन्सको निधन भएको पारिवारिक श्रोतले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com